अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा नेपालमा पहिलो पटक एएफसी फुटसल कोचिङ कोर्स लेभल ए सुरु हुने भएको छ। दुई हप्ता अघि फुटसल कमिटी पुनर्गठन गरेपछि एन्फा कम्प्लेक्समा आज (आइतबार) देखि ६ दिनसम्म कोर्स हुने भएको छ । उक्त कोर्समा एएफसी इन्स्ट्रक्टर होसेइन सामको सहभागिता सहित नेपालका १९ जनाले भाग […]

इंग्लिस प्रिमियर अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले आफ्नो अग्रता कायम राखेको छ। घरेलु मैदानमा भएको खेलमा चेल्सीले स्वान्सी सिटीलाई ३–१ ले पराजित गरेको हो। चेल्सीका लागि १९ औं मिनेटमा सेस फाब्रिगासले, ७२ औं मिनेटमा पेड्रो तथा ८४ औं मिनेटमा कोस्टाले गोल गरे। यस्तै स्वान्सी सिटीका लागि पहिलो हाफको इन्जुरी […]

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको चौथो संस्करणमा रेलवे टिम इन्डिया र एपिएफले विजयी सुरुवात गरेको छन् । आज (शनिबार) भएको उद्घाटन खेलमा रेलवे टिमले नेपाल पुलिस क्लबलाई २५–१२, २५–१६ र २५– १४ ले पराजित गर्यो। यसैगरी अर्को खेलमा एपीएफले बर्षात एशोसियसन क्लबलाई २५–१७,२५–५ र २५–६ ले हरायो। यता रेलवेका प्रशिक्षक […]

१९ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (शनिबार) भएको खेलमा हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश गरेको छ। हिमालयन शेर्पाले झापा ११ लाई टाइब्रेकरमा २-१ गोलले पराजित गरेको हो । हिमालयन शेर्पाका लागि ३७ औँ मिनेटमा चेतन कुमार थापाले गोल गरे। तर ४० औँ मिनेटमा सन्जोग राईले झापाको लागि बराबरी गोल […]

१९ औँ बुढासुब्बा गोल्डकप अन्तर्गत आज (शनिबार) भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । नेपाल पुलिसले संकटालाई सडेन डेथमा पराजित गर्दै उपाधि जितेको हो । संकटाका लागि २८ औँ मिनेटमा राज पौडेलले सुरुवाती अग्रता दिलाए। जुमानु राईले ८० औँ मिनेटमा नेपाल पुलिसका लागि बराबरी गोल फर्काए। निर्धारित […]

पहिलो टेष्ट क्रिकेटमा अष्ट्रेलियाले भारतलाई उसैको घरमा ३ सय ३३ रनले पराजित गरेको छ । लगातार १९ खेलमा अपराजित रहेको विराट कोहलीको नम्वर वान टीम भारतले अष्ट्रेलिया विरुद्ध उक्त फर्मलाई दोहोर्याउन सकेन। दोस्रो दिनमा भारतलाई अल आउट गरेर आफ्नो दोस्रो इनिङ सुरु गरेको अष्ट्रेलियाले तेस्रो दिनमा सबै विकेट गुमाएर २८५ […]

भारतीय सेनामा कार्यरत् बाग्लुङका तीर्थ पुनले पाँचौं नेवा च्यारिटी ८ किमि धरान रन प्रतियोगिताको उपाधि जितेका छन् । आज (शनिबार) भएको सो प्रतियोगितामा पुनले निर्धारित् दुरी २६ मिनेट ३ सेकेन्डमा पार गर्दै उपाधि हात पारेका हुन् । प्रतियोगितामा नेपाली सेनाका होमलाल श्रेष्ठ दोस्रो भए भने सेनाकै टिकाराज कटुवाल तेस्रो भए […]

न्यूजिल्यान्डविरुद्धको तेस्रो एक दिवसीय क्रिकेट जितेर दक्षिण अफ्रिकाले पाँच खेलको शृंखलामा २–१ को अग्रता बनाएको छ । वेलिङ्टनमा आज (शनिबार) भएको तेस्रो खेलमा पाहुना टोली दक्षिण अफ्रिका १५९ रनले जितेको हो । टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७१ रन बनाएको थियो । […]

१९ औँ बुढासुब्बा गोल्डकप अन्तर्गत आज (शनिबार) संकटा क्लब र नेपाल पुलिस क्लब फाइनलमा भिड्दै छन् । धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरमा फाइनल हुँदैछ। संकटाले रुपन्देही ११ लाई २-१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो भने नेपाल पुलिसले आयोजक धरान फुटबल क्लब ‘रातो’लाई ३-१ ले पराजित गर्दै फाइनलमा पुगेको […]

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको चौथो संस्करण आज (शनिबार) देखि फागुन १८ गतेसम्म हुनेछ। नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा ६ टोलीको सहभागितामा रहनेछ । ६ टोलीको सहभागितामा साविक विजेता रेलवे इन्डिया, भारतको कोलकत्ता स्पोर्टस एकेडेमी, नेपालको सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब र आयोजक मध्यपश्चिम टिमले […]

Nepali Version