नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयम्सेवक नेपालको पहिलो सद्भावना दूत नियुक्त भएका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सिंहदरवारस्थित कार्यालयमा आज (बुधबार) बसेको बैठकले भूकम्पपछि पुनःनिर्माणका लागि स्वयम्सेवक युवालाई सक्रिय बनाउन खड्कालाई सद्भावना दूतमा नियुक्त गरेको प्राधिकरणले जनाएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले विसं […]

दक्षिण अफ्रिकासँगको चौथो एक दिवसीय क्रिकेटमा न्युजिल्याण्ड ७ विकेटले विजयी भएको छ । न्युजिल्याण्डको जितसँगै ५ खेलको श्रृँखला २–२ को बराबरी भएको छ । २८० रनको लक्ष्य पाएको घरेलु टोली न्युजिल्याण्डले ४५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि मार्टिन गुप्टिलले नटआउट १८० रन, गुप्टिलले १३८ बलमा १५ चौका […]

चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि भारतको रेलवे टीमले जितेको छ। नेपालगन्ज कर्भडहलमा आज (बुधबार) भएको फाइनलमा रेलवेले विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि हात पारेको हो। रेलवेले एपीएपलाई २७–२५, २५–१७ र २५–२२ पराजित गरेको हो । प्रतियोगिताको विजेता रेलवेले नगद रु १ […]

हिमालयन मनोज / खेलकुदनेपाल बुटवल – १९ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (बुधबार) भएको सेमिफाइनल खेलमा सिएमजी संकटा क्लब फाइनलमा प्रवेश गरेको छ। संकटाले हिमालयन शेर्पालाई २-१ गोलले पराजित गरेको हो । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा हिमालयन शेर्पाका लागि चेतन कुमार थारुले २६ औँ मिनेटमा गोल […]

राष्ट्रिय जागृती क्लबको आयोजनामा अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको ११ औं संस्करण फाल्गुन २१ देखि २८ गतेसम्म हुने भएको छ । क्लबले पत्रकार सम्मेलनमा गरी सो प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाउने छ । प्रतियोगितामा हिमालन शेर्पा, चर्च व्वाइज, मोरङ-११, व्वाइज युनियन, झापा-११, सुनसरी-११, कञ्चनजंघा स्पोर्टिङ क्लब […]

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अभ्यासको लागि भारतमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेल ८३ रनले विजयी भएको छ । आज (मंगलबार) राजवाडा क्रिकेट टीमलाई नेपालले ८३ रनले पराजित गरेको हो। राजवाडाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्दै नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २४७ रन बनाएको थियो। नेपाली […]

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरीको एपिएफ र रेल्वे टिम इण्डिया फाइनलमा प्रवेश गरेको छ । नेपालगञ्ज रंगशालाको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा रेल्वेले नेपालको विभागीय टोली त्रिभुवन आर्मीलाई २५–१६, २५–२३ र २५–१४ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई […]

हिमालयन मनोज / खेलकुदनेपाल बुटवल – १९ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (मंगलबार) दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भएको खेलमा त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिभुवन आर्मीले नेपाल पुलिसलाई ३-१ गोलले पराजित गरेको हो । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा आर्मीका […]

इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा लेस्टर सिटीले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई ३–१ ले पराजित गरेको हो । लेस्टरका लागि २८ औँ मिनेटमा जेमी भर्डीले सुरुवाती अग्रता दिलाए। ३९ औं मिनेटमा ड्यानी ड्रिङ्कवाटरले लेस्टरको अग्रतालाई दोबार बनाए। ६० औं […]

नेपाली रग्वी टोली एसिया रग्वी सेभेन्स ट्रफीमा सहभागी हुन आज (मंगलबार) कतारको दोहा प्रस्थान गर्दैछ। नेपाली रग्वी टोलीमा १२ खेलाडीसहित १५ सदस्यीयहरु छन्। टोलीमा नवीन गिरी (कप्तान), कृष्ण क्षेत्री (उप कप्तान), विराट श्रेष्ठ, श्रीराम श्रेष्ठ, प्रेमबहादुर कोइराला, विराटजंग ऐडी, निर्मल लामा, सुनील मल्ल ठकुरी, गजेन्द्रबहादुर राना, अशोक शाही, विक्रम पुरी […]

Nepali Version