१९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (बिहिबार) भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस विजयी भएको छ । नेपाल पुलिस क्लबले आयोजक धरान फुटबल क्लबलाई ३-१ गोलले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। नेपाल पुलिसका लागि मान बहादुरले ३१ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए। रजिन […]

धवलागिरि बहिरा आवसीय विद्यालयले छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हात परेको छ। जिल्लाका ६६ विद्यालय सम्मिलित जिल्लास्तरीय प्रतियोगितामा पाँच स्वर्ण पदकसहित ११५ अङ्क प्राप्त गरी सो विद्यालयले उपाधि चुमेको हो। ‘रनिङ शिल्ड’ सँगै विद्यालयले ५५ हजार ५ सय ५५ रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । तीनवटा निर्वाचन […]

१९ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आज (बिहीबार) देखि सुरु हुँदैछ । बुटवलमास्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ र भारतको शेर ए क्लव कालिमपोङ खेल्नेछन् । प्रतियोगिता दिउँसो २ बजेपछि सुरु हुनेछ । प्रतियोगितामा १० टिमको सहभागी हुनेछ । प्रतियोगिताको विजेताले नगद रु ५ लाख […]

युरोपा लिग अन्तर्गत आज (विहिबार) बिहान भएको दोस्रो लेगको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। म्यानचेस्टर युनाइटेडले फ्रान्सको सेन्ट इटिन क्लबलाई उसैको घरेलु मैदानमा १–० ले पराजित गरेको हो। म्यानचेस्टरका लागि हेनरिक मखिटारियनले १६ मिनेटमा गोल गरे। दस खेलाडीमा सिमित म्यानचेस्टरले १–० ले पराजित गरेपछि समग्रमा ४–० गोलको अन्तर निकाल्दै […]

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडलाई १४ औ स्थानमा रहेको भेलेन्सियाले आफ्नो घरेलु मैदानमा २–१ गोल अन्तरले पराजीत गरेको छ। बुधबार राती सम्पन्न खेलमा लिगको चौधौं स्थानमा रहेको भेलेन्सियाले १० मिनेटभित्रै म्याड्रिडविरूद्ध २ गोल गरिसकेको थियो। स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ४४ मिनेटमा हेडिङ गोल गर्दै खेलमा फर्किने प्रयास गरेका […]

सुर्य नेपाल सेन्ट्रल ओपन अन्तर्गत एमेच्योर गल्फर तेन्जिङ छिरिङले दुई अन्डर ७० स्कोर गर्दै शिर्षस्थानमा आफ्नो अग्रता कायम राखेका छन् । सूर्य नेपाल गल्फ टुर २०१६/१७ को चौथो प्रतियोगितामा उनको कुल स्कोर ८ अन्डर १ सय ३६ भएको छ । ६ स्ट्रोक पछाडि परेका प्रो सञ्जय लामा (२ अन्डर १ […]

१९ औँ बुढासुब्बा गोल्डकप अन्तर्गत आज (बुधबार) भएको सेमिफाइनल खेलमा संकटा क्लब विजयी भएको छ । संकटाले रुपन्देही ११ लाई २-१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो। संकटाका लागि अनिलले २३ औं मिनेटमा र खेल सकिन ९ मिनेट हुदा गोल गरे । ४३ औं मिनेटमा दीपक राईले रुपन्देहीका लागि […]

Nepali Version