१९ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आज (शुक्रबार) भएको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। आर्मीले भारतको युनाइटेड सिक्किमलाई ८-० गोलले पराजित गरेको हो । आर्मीको जितमा अमृत बस्नेतले ह्याट्रिक, दिप लामाले दुई गोल र विवेक बस्नेत, टंक बस्नेत, सन्तोष तामांगले एक एक गोल गरे। आर्मीका लागि विवेकले ११ […]

सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले ‘पिंकाथन’ काठमाडौं हाफ म्याराथनको उपाधि जित्नुको साथसाथै राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । आज (शुक्रबार) भएको प्रतियोगितामा २१ किलोमिटरको दुरी १ घन्टा १८ मिनेट २८ सेकेन्डमा पूरा गर्दै कान्छीमायाले प्रतियोगिताको उपाधि हात पारेकी हुन् । सन् २००६ मा भएको बर्लिन म्याराथनमा निर्मला भारतीले हाफ म्याराथनमा […]

अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारत १ सय ५ रनमा समेटिएको छ। भारतका ७ ब्याट्सम्यान ११ रन जोड्ने क्रममा आउट भए। यसअघि टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो दिन ९ विकेट गुमाएर २५६ रन बनाएको थियो । दोस्रो दिनमा ४ रन जोडेर अष्ट्रेलिया अल आउट भएपछि भारतले आफ्नो पहिलो पाली थालेको […]

नेपाली टोली आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलको तयारीका लागि आज (शुक्रबार) भारत जाँदैछ । २४ सदस्यीय नेपाली टोली बेलुका ५ बजे भारतको दिल्ली हुँदै नोयडाका लागि जान लागेको हो । २४ सदस्यीय टोलीमा कप्तान पारस खड्का बाहेक ,१८ जना खेलाडी र ६ जना प्रशिक्षण र ब्यवस्थापनका छन्। […]

सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि शिवराम श्रेष्ठले जितेका छन् । गोकर्ण गल्फ क्लबमा तीन अन्डर ६९ स्कोर गर्दै शिवराम च्याम्पियन भएका हुन् । उनले ७२ होलको प्रतियोगितामा चार अन्डर २ सय ८४ स्कोर बनाए । तेन्जिङले सात ओभर ७९ खेले र कुल स्कोर तीन अन्डर २ सय ८५ रह्यो […]

युरोपा लिग अन्तर्गत बिहिबार राति भएको खेलमा टोटनह्याम र जेन्ट २-२ को बराबरीमा रोकिएको छ । १० औं मिनेटमा त्रिस्चियन इरिकसेनले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता लिएको थियो । २० औं मिनेटमा ह्यारी केनले गोल गर्दै जेन्टका लागि बराबरी गोल फर्काए । ३९ औँ मिनेटमा जेन्टका खेलाडीलाई लडाएपछि मिडफिल्डर अली […]

१९ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आज (बिहिबार) भएको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ विजयी भएको छ। एपीएफले भारतको शेर ए क्लव कालिमपोङलाई १-० गोलले पराजित गरेको हो । एपीएफका लागि सरोज कोइरालाले २१ औँ मिनेटमा निर्णायक गोल गरे । प्रतियोगिताको विजेताले नगद रु ५ लाख ५५ हजार ५ सय […]

१९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (बिहिबार) भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस विजयी भएको छ । नेपाल पुलिस क्लबले आयोजक धरान फुटबल क्लबलाई ३-१ गोलले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। नेपाल पुलिसका लागि मान बहादुरले ३१ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए। रजिन […]

धवलागिरि बहिरा आवसीय विद्यालयले छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हात परेको छ। जिल्लाका ६६ विद्यालय सम्मिलित जिल्लास्तरीय प्रतियोगितामा पाँच स्वर्ण पदकसहित ११५ अङ्क प्राप्त गरी सो विद्यालयले उपाधि चुमेको हो। ‘रनिङ शिल्ड’ सँगै विद्यालयले ५५ हजार ५ सय ५५ रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । तीनवटा निर्वाचन […]

१९ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आज (बिहीबार) देखि सुरु हुँदैछ । बुटवलमास्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ र भारतको शेर ए क्लव कालिमपोङ खेल्नेछन् । प्रतियोगिता दिउँसो २ बजेपछि सुरु हुनेछ । प्रतियोगितामा १० टिमको सहभागी हुनेछ । प्रतियोगिताको विजेताले नगद रु ५ लाख […]

Nepali Version