राष्ट्रिय एथलेटिक्स भोलिदेखि सुरु

राखेप च्याम्पियनसिप अन्तर्गत ४२ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता आइतबारदेखि सुनसरीको इटहरीमा सुरु हुँदैछ। प्रतियोगितामा जम्मा १७१ खेलाडीको सहभागिता रहने एथलेटिक्स प्रमुख प्रशिक्षक अमिरी यादवले जनाएका छन्।

३ विभागीय टोली (पुलिस, आर्मी र एपीएफ) बाट २७ का दरले ८१ खेलाडी सहभागी हुनेछन्। एक विभागीय टोलीबाट १५ पुरुष र १२ महिला खेलाडी रहने छन्। त्यस्तै ५ विकास क्षेत्रबाट ९० खेलाडीले भाग लिने छन्। विकास क्षेत्रमा पुरुष-महिलालाई समान ९–९ कोटा दिइएको छ।

प्रमुख प्रशिक्षक यादवका अनुसार पुरुषमा १९ र महिलामा १८ गरी जम्मा ३७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

35 thoughts on “राष्ट्रिय एथलेटिक्स भोलिदेखि सुरु

  1. Pingback: CBD oil
  2. Pingback: MyWeb
  3. Pingback: 안전놀이터
  4. Pingback: satta king 2020
  5. Pingback: 카지노사이트
  6. Excellent goods from you, man. I have be mindful your
    stuff previous to and you’re simply too fantastic.

    I actually like what you have obtained right here, certainly
    like what you are saying and the way by which you are saying it.

    You are making it entertaining and you continue to take care of to keep it wise.
    I can not wait to read far more from you. This is really a tremendous website. http://cleckleyfloors.com/

  7. Pingback: ic stromectol 6 mg
  8. Pingback: deltasone and tums

Leave a Reply

Your email address will not be published.

Next Post

५ औ तेंस्बर्ग फर्साटिकर कप स्थागित

Sun Jan 7 , 2018
५ औ तेंस्बर्ग फर्साटिकर कप स्थागित भएको छ। बसन्त पौडेल ” बलु ” को गत सुक्रबार खैरनी स्थित आफ्नै फर्निचर पसलमा हत्या भएसी सो हत्या काण्डको बिरोध मा रुपन्देही बन्ध भएसी सो प्रतियोगिता अबरुद्ध भएको आयोज़कले जनाएका छन्। शुक्रबार देखि सुचारु भएको सो प्रतियोगिता दोश्रो दिन शनिबार नै अबरुद्ध हुन […]
Nepali Version