नेपाली र बंगलादेशी राष्ट्रिय भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुँदै

नेपालको राष्ट्रिय खेल घोषित भएको अवसरमा नेपाली राष्ट्रिय भलिबल टोलीले बंगलादेशको राष्ट्रिय भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ। लगलखेलस्थित नेपाली सेनाको कभर्डहलमा आज (मंगलबार) र बिहिबार हुनेछ।

नेपालका प्रशिक्षक जगदिश भट्टले नेदरल्याण्ड्सका प्रशिक्षकले सिकाएको कुरालाई लागु गर्दै राम्रो खेल्ने बताउँछन्।

उनले एक महिनाकै अवधीमा सबै कुरा सुधार गर्न ससकिएपनि रिसिभ र डिफेन्ससँगै ब्ल्कमा पनि केही सुधार भएको बताए।

यस्तै बंगलादेशका इरानी प्रशिक्षक अली पाउर अरोजीले नेपालमा आएर खेल्न पाउँदा खुशी व्यक्त गरे। उनले ८ महिनाअघि नेपाललाई ३-० ले हराएपछि अहिले अवस्था फरक रहेको प्रतिक्रिया दिए।

 

7 thoughts on “नेपाली र बंगलादेशी राष्ट्रिय भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुँदै

  1. Pingback: 카지노
  2. Pingback: 918kiss
  3. Pingback: 안전놀이터
  4. Pingback: 카지노사이트

Leave a Reply

Your email address will not be published.

Next Post

आठौं राष्ट्रिय खेलकुदको मस्कट- हात्तीको छावा

Tue Aug 29 , 2017
नेपालगन्जमा अर्को वर्ष हुने आठौं राष्ट्रिय खेलकुदका लागि मस्कट (प्रतीक चिन्ह) को घोषणा गरिएको छ । प्रतियोगिताका लागि हात्तीको छावालाई मस्कट बनाइने भएको हो । नेपालगन्जमा आयोजित सोमबार कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले मस्कटको घोषणा गरे । प्रदेश नम्बर ५ तथा मध्यपश्चिम क्षेत्रमा छावाको प्रवद्र्धन गर्न मस्कटमा समावेश गरिने […]
Nepali Version