प्रकाश र सुरजको राष्ट्रिय कीर्तिमान

भारोत्तोलन च्याम्पियनसिप २०१७ मा नेपाली खेलाडी प्रकाश केसी र सुरज बैश्यले राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् ।

प्रकाश केसीले ६९ केजी तौलको जुनियरमा स्नाचमा १०० केजी र क्लिन एन्ड जर्कमा १३२ केजी गरि कुलमा २३२ केजी भार बहन गर्दै राष्ट्रिय किर्तिमान कायम गरेका हुन् ।

यसअघि यसै च्याम्पियनसिपमा युथ तथा जुनियरमा सुरज बैश्यले स्नाचमा ७५ केजी र क्लिन एन्ड जर्कमा ९५ केजी भार बहन गर्दै राष्ट्रिय किर्तिमान भंग गरेका थिए ।

बैश्यको युथमा राष्ट्रिय कीर्तिमान रहृयो । यस तौल समूहमा अशोक कुमार शाहले २०७० मा भएको लुम्बिनी च्याम्पियनसिपमा स्नाचमा ५५ केजी र क्लिन एन्ड जर्कमा ७५ केजी गरि कुलमा १३० केजीको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

प्रकाश आफ्नो जुनियरमा १२ औं स्थानमा र सुरज १५ औं स्थानमा रहे । यस्तै सुरज युथ तर्फ १३ औं स्थानमा रहे ।

4 thoughts on “प्रकाश र सुरजको राष्ट्रिय कीर्तिमान

  1. Unquestionably believe that which you stated. Your favourite reason appeared to be on the web the
    simplest factor to consider of. I say to you, I definitely get annoyed while people consider concerns that they just do not understand about.
    You controlled to hit the nail upon the top as neatly as defined out the entire
    thing with no need side-effects , people can take a signal.
    Will probably be again to get more. Thanks

Leave a Reply

Your email address will not be published.

Next Post

नेपाली खेलाडीले ईन्डोनेसियामा पहिलो चरणको खेल जिते

Thu Jul 27 , 2017
ईन्डोनेसियामा जारी पेम्वाङगुनाल जया राया ब्याडमिन्टन एशिया जुनियर च्याम्पियनसिप २०१७ मा नेपाली खेलाडी रसिला महर्जनले पहिलो चरणको खेलमा सफलता हात पारेकी छिन्। रसिलाले मंगालियाकी खेलाडी खेरलेन दारखान बातारलाई २१÷९, २१÷१५ ले पराजित गरेको हो। महर्जनले दोश्रो चरणमा आज (बिहिबार) थाईल्याण्डकी चनाचिदा जुचारियोन संग प्रतिस्पर्धा गर्नेछिन्। त्यस्तै बुधबार नै भएको पुरुष […]
Nepali Version