अन्तरविद्यालय बास्केटबलमा इनोभेटिभ क्वाटरफाइनलमा प्रवेश

११ औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा इनोभेटिभका छात्र र छात्रा दुवै टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

छात्रतर्फ इनोभेटिभले डाफोडिललाई ४०–२७ ले पराजित गरेको हो ।

छात्रातर्फ इनोभेटिभले विल्सन एकेडेमीलाई ४३–११ को फराकिलो अन्तरले पराजित गर्यो ।

छात्रतर्फ विल्सन, नेपाल सेन्ट्रल र ओडिसी इन्टरनेसनल एकेडेमी पनि क्वाटरफाइनलमा पुग्न सफल भएको छ । विल्सनले काठमाडौं जेभियरको चुनौती ४३–२८ ले पन्छाउन पुग्यो ।

नेपाल सेन्ट्रलले माउन्ट कैलाशमाथि २९–२८ को कठिन जित निकाल्यो ।

5 thoughts on “अन्तरविद्यालय बास्केटबलमा इनोभेटिभ क्वाटरफाइनलमा प्रवेश

  1. It’s actually a nice and useful piece of info. I’m glad that you
    shared this helpful info with us. Please keep us informed like this.
    Thanks for sharing.

Leave a Reply

Your email address will not be published.

Next Post

राजन केसी बने खेलकुद मन्त्री

Wed Jul 26 , 2017
कांग्रेसका नेता राजेन्द्रकुमार (राजन) केसी युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । उनले आजै सपथ ग्रहण गरेका छन् । २०७० सालको दोस्रो संविधान सभामा निर्वाचनमा काठमाडौं १० नम्बर क्षेत्रबाट नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराएपछि केसी नेपाली कांगेसको कोटाबाट मन्त्री भएका हुन् । नेकपा एमालेको तर्फबाट राष्ट्रिय खेलकुद […]
Nepali Version