भक्तपुरमा डुवाथोलन हुने

भक्तपुर ट्रायथलन संघको आयोजनामा नयाँ बर्षको अवसर पारेर डुवाथोलन प्रतियोगिता हुने भएको छ । दौड र साइक्लिङको प्रतियोगिता आयोजना गरिने प्रतियोगिताका प्राविधिक धनेश प्रजापतिले जानकारी दिए ।

रफत सञ्चार क्लबमा आज (मंगलबार) पत्रकार सम्मेलन गरी सो प्रतियोगिताबारे जानकारी दिएको हो। संघका उपाध्यक्ष कृष्णभक्त दुवालले बिस्केटको रौनकतासँगै नयाँ बर्षलाई स्वागत गर्नुका साथै खेल क्षेत्रबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए ।

भक्तपुरमा पहिलो पटक आयोजना गर्न लागिएको प्रतियोगितामा ३ सय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने अनुमान गरिएको छ ।

प्रतियोगिताको बिजेताले १० हजार, दोस्रो हुनेले ५ र तेस्रो हुनेले ३ हजार पुरस्कार पाउनेछन् । त्यस्तै दुई जना इमर्जिङ खेलाडीलाई जनही पाँच पाँच हजार प्रोत्साहन पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

16 thoughts on “भक्तपुरमा डुवाथोलन हुने

  1. Good website! I really love how it is easy on my eyes and the data are well written. I’m wondering how I might be notified whenever a new post has been made. I have subscribed to your feed which must do the trick! Have a nice day!

  2. Pingback: rubiks.glove.co.il
  3. Pingback: Singles clubs
  4. Pingback: 메이저놀이터
  5. Hello there I am so excited I found your weblog, I really found you by accident, while I was searching on Aol for something else, Regardless I am here now and would just like to say cheers for a marvelous post
    and a all round entertaining blog (I also love the
    theme/design), I don’t have time to read it all at the minute but I have saved it and also included
    your RSS feeds, so when I have time I will be back to read a lot
    more, Please do keep up the excellent b. http://herreramedical.org/aurogra

Leave a Reply

Your email address will not be published.

Next Post

सबैलाई रुवाएर डब्लूडब्लूईबाट बिदा हुने अण्डरटेकरको वास्तविकता

Tue Apr 4 , 2017
नब्बे र त्यसपछिको दशकमा बाल्यकाल बिताउनेका लागि रेसलिङ एउटा खेलभन्दा माथि थियो । टिभीमा घण्टौं टाँसिएर बस्नु, रेसलरहरुको कार्ड जम्मा गरेर राख्नु अथवा रेसलिङ भएको खेललाई आफूभन्दा पनि माया गर्नु – यो त्यो समय थियो जब बच्चालाई फुटबल, क्रिकेटभन्दा पनि रेसलिङमा रुची हुने गर्दथ्यो । त्यसकारण डब्लूडब्लूएफ (जुन पछि डब्लूडब्लूई […]
Nepali Version