नर बहादुर कार्की स्मृति कप फुटसल : योङ्ग स्टार र जी.फ.सी को विजय सुरुवात

प्रथम स्व. जमदार नर बहादुर कार्की स्मृति कप फुटसल प्रतियोगिता २०७५ आज बाट सुरु भएको छ।

गैडाकोट फुटबल क्लबको आयोज़नामा संचालित सो प्रतियोगिताको उद्घाटन खेलमा योङ्ग स्टारद्वारा ऑल स्टार ३-० ले पराजित भएको छ।

त्यस्तै दोश्रो खेल मा जी.फ .सी क्लबद्वारा जी ९ क्लब ४-२ ले पराजित भएको छ।

प्रतियोगिता का बिजेताले रु ५०००० र उपबिजेताले रु ३०००० नगद तथा मेडल प्रमाण पत्र पाउने छन्।

26 thoughts on “नर बहादुर कार्की स्मृति कप फुटसल : योङ्ग स्टार र जी.फ.सी को विजय सुरुवात

  1. Pingback: ebay priligy
  2. Pingback: ivermectin uses
  3. Pingback: ivermectin 600 mg
  4. Pingback: stromectol pi
  5. Pingback: viagra mexico cost

Comments are closed.

Next Post

नेइमारको चोट बल्झिएको कारण विश्वकप नै गुमाउँछन् कि भन्ने चिन्ता

Wed Jun 20 , 2018
ब्राजिलियन स्टार खेलाडी नेइमार खुट्टाको चोटका कारण मंगलबारको अभ्यासमा पूरा समय सहभागी हुन सकेनन्। अभ्यासका क्रममा पूरानै चोट बल्झिएपछि नेइमारले फिजियोथेरापिस्टसँग उपचार लिइरहेको डेलीमेलले जनाएको छ । रुसको सोचीमा भएको अभ्यासमा साह्रै नै दुखाई महसूस भएपछि नेइमारले अभ्यास गर्न सकेनन्। ‘उनले निकै नै दुखाइै महसुस गरेका छन्। यसमा स्विट्जरल्याण्डले गरेका […]
Nepali Version