स्कोलर्स होमलाई क्विक्स कपको उपाधि

क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको छात्र तर्फको फाइनल खेलमा विजय हुदै स्कोलर्स होमले उपाधि हात परेको छ।

दुवै टोलिबाट राम्रो प्रहार भएको थियो तर गोलमा परिवर्तन हुन सकेन।

खेलको अन्तिम समय सम्म नि दुवै टोलि तर्फाबाट गोल गर्न नसक्दा पेनाल्टी सुट आउट भएको थियो।

पेनाल्टी सुट आउटमा स्मृति ई.बो.स्कुललाई २-४ ले पराजित गर्दै स्कोलर्स होमले उपाधि जित्न सफल भएको थियो।

Next Post

यू-१८ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

Thu Aug 8 , 2019
नेपालमा आयोजना हुने यू–१८ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। आयोजक नेपालले आफ्नो पहिलो प्रतिद्वन्दीको रुपमा पाकिस्तान पाएको छ । नेपाल रहेको समूह ‘ए’ मा आयोजक नेपालसँगै पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । त्यस्तै, समूह बी मा भारत, बंगलादेश र श्रीलंका रहेका छन् । नेपालले आफ्नो पहिलो खेल […]
Nepali Version