क्विक्स कपको उपाधि स्मृति बो. लाई

स्मृति बो. ले क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगिता, रुपन्देहीको छात्रा तर्फको उपाधि जितेको छ।

आज भएको फाइनल खेलमा शान्ति न.मा. वि. लाई ४ गोलले पराजित गर्दै स्मृति बो. ले उपाधि हात पारेको हो।

स्मृति बो. लाई जित दिलाउन मायासरी गह, अन्जु दर्लामी र रितु तामांगले गोल गरेका छन्। शान्ति न.मा. वि. को तर्फबाट कसैले नि गोल गर्न सकेनन्।

खेलको १० औ मिनेट मै मायासरीले गोल गर्दै स्मृति बो. लाई १-० को गर्ता दिलाएको थियो। खेलको ४३ औ मिनेटमा अन्जु दर्लामीले गोल गरेको थियो र रितु तामांगले ५४ औ मिनेट र ६० औ मिनेटमा जम्मा २ गोल गरेको थियो।

यसै गरि स्मृति बो. ले क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगिता, रुपन्देहीको छात्रा तर्फको उपाधि हात पारेको हो।

Next Post

स्कोलर्स होमलाई क्विक्स कपको उपाधि

Sun Aug 4 , 2019
क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको छात्र तर्फको फाइनल खेलमा विजय हुदै स्कोलर्स होमले उपाधि हात परेको छ। दुवै टोलिबाट राम्रो प्रहार भएको थियो तर गोलमा परिवर्तन हुन सकेन। खेलको अन्तिम समय सम्म नि दुवै टोलि तर्फाबाट गोल गर्न नसक्दा पेनाल्टी सुट आउट भएको थियो। पेनाल्टी सुट आउटमा स्मृति ई.बो.स्कुललाई […]
Nepali Version