फिफाको नयाँ प्रस्ताव,विश्वकपमा ६ देशबिच प्लेअफ हुने

फिफाले सन् २०२६ मा हुने विश्वकप फुटबलमा ६ देशबिच प्लेअफ प्रतियोगिता गराएर उत्कृष्ट २ राष्ट्रलाई ४८ देशभित्र स्थान दिने प्रस्ताव राखेको छ ।

केही समयअघि फिफाले सार्वजनिक गरेको विज्ञप्तीमा ५ महादेशबाट १–१ राष्ट्र र ओसियाना समूहबाट एक राष्ट्र गरी ६ टिमले प्लेअफ प्रतियोगिता खेल्ने प्रस्ताव अगाडि बढाएको थियो ।

विश्कपमा सहभागी हुँदै आएका ३२ देशबाट बढाएर ४८ देश बनाउने भनिएपनि महादेशलाई कति कोटा दिने भन्ने अझै टुँगो लागेको छैन् । सबै महादेशले आफ्नो प्रस्ताव अगाडि सारेका छन्।

अफ्रिकाको ५ बाट बढेर ९, एसियाको ४ बाट बढेर ८,युरोपको कोटा १३ बाट बढेर १६, उत्तर–मध्य अमेरिका तथा क्यारेबियनको ३ बाट बढेर ६, ओसियानाबाट १, दक्षिण अमेरिकाको ४ बाट बढेर ६ देशको कोटा पुग्ने सम्भावना छ।

यो प्रस्तावमाथि आउँदो मे ९ तारिखमा बस्ने फिफाको बैठकले छलफल गरी टुंगो लगाउनेछ।

10 thoughts on “फिफाको नयाँ प्रस्ताव,विश्वकपमा ६ देशबिच प्लेअफ हुने

  1. Fantastic goods from you, man. I’ve understand your stuff previous to and you are just extremely fantastic.
    I really like what you’ve acquired here, really like what
    you are stating and the way in which you say it. You make it enjoyable
    and you still care for to keep it wise. I cant wait to read much more from you.
    This is really a tremendous website. http://herreramedical.org/cialis

  2. hello there and thank you for your information – I have definitely picked up something new from
    right here. I did however expertise a few technical
    issues using this site, as I experienced to reload the website many times previous
    to I could get it to load correctly. I had been wondering if your web host is
    OK? Not that I am complaining, but sluggish loading instances times will sometimes
    affect your placement in google and can damage your high quality score if ads
    and marketing with Adwords. Well I am adding this RSS to my email and could look out for a lot more of your respective interesting content.
    Make sure you update this again very soon. http://herreramedical.org/dapoxetine

Leave a Reply

Your email address will not be published.

Next Post

अग्नी रुपन्देही क्वाटरफाइनलमा प्रवेश

Fri Mar 31 , 2017
टुबोर्ग तेस्रो माई भ्याली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) भएको खेलमा अग्नी रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ। रुपन्देहीले भारत कोलकाताको दुर्गापुर स्टिल टिएसवाईलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गरेको हो। दुर्गापुर स्टिलका लागि २८ औँ मिनेटमा बाबुलाल मण्डलले गोल गरे । तर, ४६ औं मिनेटमा विजय धिमालले रुपन्देहीका […]
Nepali Version