एएफसी यू-१६ च्याम्पियनसिप क्वालिफायरको ड्र सार्वजनिक, नेपाल कठिन समूहमा

एसियाली फुटबल महासंघले एएफसी यू-१६ च्याम्पियनसिप २०२० को क्वालिफायरको ड्र सार्वजनिक गरेको छ।

नेपाल रहेको समूह ए मा श्रीलंका, कुवेत, जोर्डन र ताजकिस्तान रहेका छन्।

प्रत्येक समूहका विजेता राष्ट्रले २०२० मा सिंगापुरमा हुने एएफसी यू-१६ च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न पाउने छन्।

त्यस्तै, छनोट प्रतियोगिताका उत्कृष्ट ४ उपविजेता टिमले पनि प्रतियोगिता खेल्न पाउने छन्।

One thought on “एएफसी यू-१६ च्याम्पियनसिप क्वालिफायरको ड्र सार्वजनिक, नेपाल कठिन समूहमा

  1. Pingback: Feed News

Comments are closed.

Next Post

युरोपा लिग: औबामेयाङको ह्याट्रिकसँगै आर्सनल फाइनलमा, उपाधिका लागि चेल्सीसँग खेल्ने

Fri May 10 , 2019
इंग्लिस क्लब आर्सनल युइएफए युरोपा लिगको फाइनल फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियामाथि ४–२ को सहज जित निकाल्दै उपाधि नजिक पुगेको हो । पहिलो लेग एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो लेग पनि एक–एक गोलमा सकिएको थियो । घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको […]
Nepali Version