आठौं राष्ट्रिय खेलकुद: पुलिसद्वारा एपीएफ २-१ ले पराजित, फाइनलमा आर्मीसँग भिड्ने

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने भएका छन्।

मंगलवार नेपालगन्ज रंगशालमा भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई पराजित गर्दै पुलिसले बर्मीसँगको फाइनल भेट पक्का गरेको हो।

विभागीय डर्बी भिडन्तमा अब्बल रहँदै पुलिसले एपीएफलाई २-१ ले पराजित गरेको हो।

रविको गोलमा पुलिसले नवौं मिनेटमा खेलमा अग्रता लिएको थियो । तेजले ३४ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए । खेल सकिन १८ मिनेट बाँकी रहँदा एपिएफका आशिषले फर्काएको गोल सात्वना मात्र रहन सक्यो ।

4 thoughts on “आठौं राष्ट्रिय खेलकुद: पुलिसद्वारा एपीएफ २-१ ले पराजित, फाइनलमा आर्मीसँग भिड्ने

  1. Pingback: 토토추천
  2. Pingback: alcohol
  3. Pingback: 카지노사이트
  4. Pingback: KIU

Comments are closed.

Next Post

८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता : पाैडीमा गाैरिका सिंहले १२ स्वर्ण जितिन्

Wed Apr 24 , 2019
८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा २१ औँ राष्ट्रिय पौंडी प्रतियागितामा गौरिका सिंहले १२ स्वर्ण पदक जित्न सफल भएकी छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानसहित थप दुई स्वर्ण जित्दैं पदक सङ्ख्या १२ पुर्‍याएकी छिन् । गौरिकाले बुधबार ५० मिटर फ्रिस्टाइलमा ००.२७.५९ […]
Nepali Version