लिभरपुलद्वारा एफसी पोर्टो २-० ले पराजित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत भएको खेलमा लिभरपुलद्वारा एफसी पोर्टो २-० ले पराजित भएको छ।

Sadio Mane thought he had added another one for the Reds, but his volley past Casillas was flagged for offside

लिभरपुललाई २-० को जित दिलाउने क्रममा खेलको ५ औं मिनेटमा नावी केइटाले गरेका थिए। यस्तै खेलको २६ औं मिनेटमा दोश्रो गोल रोबर्टे फिर्मिनोले गोल गरे।

The Brazilian kept his eyes focused on the prize by tapping home after timing his run to the back post of the Porto goal

दोस्रो लेगमा पोर्टेको मैदानमा अप्रिल १८ मा हुनेछ। ‘

च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेग म्यानचेस्टर सिटीले १-० ले गुमाएको छ। सिटी टोटेनहम हट्सपरसँग मंगलबार राति भएको खेलमा टोटेनहम हट्सपरसँग १-० ले पराजित भएको हो।

टोटेनहम हट्सपरका लागि सो एकमात्र विजयी गोल फरवार्ड ह्युङ मिन सनले गरेका हुन्। उनले सो गोल खेलको ७८ औं मिनेटमा गरेका थिए।

Next Post

आईपीएल: आज चेन्नाई र राजस्थान भिड्दै

Thu Apr 11 , 2019
आईपीएल अन्तर्गत आज लिगको शीर्ष स्थानमा रहेको चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स भिड्ने छन्। आफ्नो घरेलु मैदानमा हुने खेलमा राजस्थान जारी आईपीएलमा दोस्रो जितको खोजिमा हुनेछ। खेल आज राति ८:१५ मा सुरु हुने छ। चेन्नाईले ६ खेलमध्ये पाँच खेलमा जित हात पारेको छ भने एक खेलमा हार ब्यहोर्दै ८ […]
Nepali Version