नेपाल द्वारा भुटान ३-० ले पराजित

मनोज थापा, बिराटनगर :

५ औ साफ महिला प्रतियोगिता अन्तर्गत नेपालले भुटानलाई ३-० ले पराजित गरेको छ।

खेलको १३ औ मिनटमा नेपालको लागि मन्जिली कुमारी योञ्जनले गोल गरेकी थेइन। त्यसै गरि १६ औ मिनेटमा सावित्रा भण्डारीले नेपालको लागि अर्को गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएकी थिन, खेल को पहिलो हाफमा नेपालले येसरी २-० को अग्रता लिएको थियो।

त्यसै गरी खेलको दोश्रो हाफको ५४ औ मिनेटमा बललाई कप्तान निरु थापाले पोस्टको दिशा दिईन्।

नेपालले ग्रुप समुहको पहिलो खेल जितको साथमा ३ अंक बनाउन सफल भएको छ।

नेपालले अब समुह चरणको दोश्रो खेल बंगलादेश बिरुद्ध खेल्ने छ भने भोलि हुने प्रतियोगिताको दोश्रो खेल डीफ़ेन्दिङ्ग बिजेता भारत र मल्दिवेस बीच हुनेछ।

Next Post

रोनाल्डोको ह्याट्रिक, युभेन्टस च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

Wed Mar 13 , 2019
क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतते युभेन्टस एट्लेटिको मड्रिडलाई पाखा लगाउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले पराजित गर्दै समग्रमा ३–२ गोलले युभेन्टसले अन्तिम आठमा स्थान बनाएको हो । पहिलो लेगमा २–० ले पछि रहेको युभेन्टसले घरेलु मैदानमा खेलको २७ औं मिनेटमा रोनाल्डोले […]
Nepali Version