संकटा बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश

१९ औँ बुढासुब्बा गोल्डकप अन्तर्गत आज (बुधबार) भएको सेमिफाइनल खेलमा संकटा क्लब विजयी भएको छ । संकटाले रुपन्देही ११ लाई २-१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो।

संकटाका लागि अनिलले २३ औं मिनेटमा र खेल सकिन ९ मिनेट हुदा गोल गरे । ४३ औं मिनेटमा दीपक राईले रुपन्देहीका लागि एक गोल फर्काए । खेलको म्यान अफ दी म्याच अनिल घोषित भए ।

संकटाले शनिबार आयोजक धरान फुटबल क्लब र नेपाल पुलिस क्लबको विजेतासँग फाइनल खेल्नेछ ।

9 thoughts on “संकटा बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश

  1. The next time I just read a weblog, I really hope which it doesnt disappoint me up to this one. Get real, Yes, it was my choice to read, but I personally thought youd have something interesting to convey. All I hear can be a handful of whining about something you could fix in the event you werent too busy trying to find attention.

  2. Thanks for the thoughts you talk about through this web site. In addition, a lot of young women who become pregnant tend not to even try to get medical health insurance because they worry they probably would not qualify. Although a few states currently require that insurers offer coverage no matter what about the pre-existing conditions. Prices on these kind of guaranteed options are usually higher, but when thinking about the high cost of medical care it may be your safer route to take to protect your current financial potential.

Leave a Reply

Your email address will not be published.

Next Post

तेन्जिङ छिरिङलाई ८ स्ट्रोकको अग्रता

Wed Feb 22 , 2017
सुर्य नेपाल सेन्ट्रल ओपन अन्तर्गत एमेच्योर गल्फर तेन्जिङ छिरिङले दुई अन्डर ७० स्कोर गर्दै शिर्षस्थानमा आफ्नो अग्रता कायम राखेका छन् । सूर्य नेपाल गल्फ टुर २०१६/१७ को चौथो प्रतियोगितामा उनको कुल स्कोर ८ अन्डर १ सय ३६ भएको छ । ६ स्ट्रोक पछाडि परेका प्रो सञ्जय लामा (२ अन्डर १ […]
Nepali Version