प्रसिद्ध मनांग तिलोत्तमा गोल्ड कप बाट बाहिरियो

मनोज थापा, बुटवल:

बुटवलमा जारी २१ औ तिलोत्तमा गोल्ड कप २०७५ बाट मनांग बाहिरिएको छ। आज भएको प्रतियोगिताको अन्तिम क्वाटर फाइनल म्याचमा च्यासल युथ क्लब बिरुद्ध १ गोलले मनांगले हार बेहोरेको छ।

च्यासलको लागी जेर्सेय न.१० का अरमंद बेउद्निउले दोश्रो हाफको तेश्रो मिनटमा गोल गर्दा मनांग बाहिरिएको थियो।

खेलको अन्तिम समय मनांगको तर्फबाट प्रकाश बुदाथोकीको शुट साइड बारमा लाग्दा मनांग अभागी भन्यो।

भोलि हुने पहिलो सेमी – फाइनल अन्तर्गत आयोज़क लाली रुपन्देही ११ को मुकबाला क्यामरुनको दाफिन्स संग हुनेछ।

मनांग भने अब आहा रारा प्रतियोगिता र एफसी प्रतियोगिताको तयारीमा लाग्ने कोच सुमन श्रेष्ठले जानकारी दिएका छन्।

One thought on “प्रसिद्ध मनांग तिलोत्तमा गोल्ड कप बाट बाहिरियो

  1. Pingback: 바카라

Comments are closed.

Next Post

आयोजक साहरालाई हराउदै एपिएफ क्वाटरफाइनलमा

Thu Feb 21 , 2019
आयोजक सहारा क्लब पोखराको चुनौती सडनडेथमा समाप्त पार्दै विभागीय नेपाल एपीएफ क्लब पोखरामा बिहीबारबाट शुरु भएको १७औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा एपएिफले आयोजकमाथि सडनडेथमा ५–४ को जित निकालेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरी र थप […]
Nepali Version