अर्जेन्टिनासंग चिली पराजित, मेस्सीको पेनाल्टी गोल

विश्वकप छनौट खेल अन्तर्गत आज (शुक्रबार) अर्जेन्टिनाले चिलीलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ । चिलीको घरेलु मैदानमा भएको खेलमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिना १-० ले विजयी भएको हो।

Messi slotted past Claudio Bravo to give his team the lead - 269 days after he missed in the shootout of the Copa America final

 

पहिलो हाफमा पेरिस सेन्ट जर्मनीका मिडफिल्डर एन्जल डि मारियालाई डिबक्स भित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टीमार्फत १६ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गरेको गोल नै निर्णायक साबित भयो ।

The whipped penalty was sent into the bottom right-hand corner as Man City goalkeeper Bravo was sent the wrong way

दोस्रो हाफमा चिलीका स्ट्राइकर एलेक्सेस सान्चेज निकै खतरनाक देखिएका थिए। उनले ६४ मिनेटमा हानेको फ्रिकिक प्रहार अर्जेन्टिनाको गोल पोस्ट माथि लागेर फर्किएपछि घरेलु टोलीलाई राहत महसुस भएको थियो।

Arsenal star Alexis Sanchez fires a low free kick into the wall as he attempts to get his team back in the game

जितसँगै अर्जेन्टिनाले तीन अंक प्राप्त गर्यो । दोस्रो स्थानमा रहेको उरुग्वे भन्दा अर्जेन्टिना एक अंकले तल छ भने पहिलो स्थानमा रहेको ब्राजिल भन्दा ८ अंक तल छ । दक्षिण अमेरिकी समूहमा ४ देश सिधै विश्व कपका लागि छनौट हुने र पाँचौ देशले प्लेअफ खेल्न पाउने नियम छ ।

Premier League stars collide as City centre back Nicolas Otamendi challenges Sanchez for the ball in Buenos Aires

Sanchez comes close to an equaliser as his free kick thunders into the bar as Chile go inches away from gaining parity

One thought on “अर्जेन्टिनासंग चिली पराजित, मेस्सीको पेनाल्टी गोल

Leave a Reply

Your email address will not be published.

Next Post

लाङटाङ म्याराथन अप्रिलमा हुने

Fri Mar 24 , 2017
किङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) को आयोजनामा दोस्रो टान अन्तराष्ट्रिय लाङटाङ म्याराथन अप्रिल २५ मा हुने भएको छ। पहिलो संस्करणमा हाफ म्याराथन आयोजना गरेको टानले दोस्रो संस्करमा अन्तराष्ट्रियकरण गर्दै ४२.१९५ कि.मी. म्याराथनको आयोजना गर्न लागेको हो। म्याराथनमा सहभागिताका लागि आवेदन खुला गरिएको आयोजकले जनाएको छ। म्याराथनमा सहभागी हुन चाहने […]
Nepali Version