सुनौलो संगम सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश

सैनामैना गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सुनौलो संगम युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सुनौलो संगमले सालझन्डी युवा सञ्जाललाई ४–० ले पराजित गरेको हो ।

सुनौलोका लागि विश्वास श्रेष्ठले तेस्रो र ७६ औं मिनेटमा, दानु थापाले १६ औं मिनेटमा तथा सुरज हमालले ३५ औं मिनेटमा गोल गरे। खेलको म्यान अफ दी म्याच विश्वास श्रेष्ठ घोषित भए ।

शुक्रबार पहिलो सेमिफाइनलमा देशभक्त भैरव एसफसी र युनाइटेड कपिलबस्तुबीच हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख १७ हजार तथा दोस्रो हुने टोलीले ५८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

9 thoughts on “सुनौलो संगम सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश

  1. Pingback: RAP/DILM/HIP-HOP
  2. Pingback: 카지노사이트
  3. Pingback: 메이저놀이터
  4. Pingback: 바카라
  5. Pingback: 온라인바카라
  6. Pingback: ignou mba
  7. Pingback: 럭스112
  8. Pingback: 카지노사이트

Leave a Reply

Your email address will not be published.

Next Post

थाइ मार्सल आर्टमा नेपाललाई तीन पदक

Thu Mar 23 , 2017
थाइल्यान्डमा जारी दोश्रो थाइ मार्सल आर्ट विश्व च्याम्पियनसिपमा नेपालले १ रजतसहित ३ पदक जितेको छ । नेपालबाट ४ पुरुष खेलाडीले सहभागिता जनाएका थिए। पुरुषको ५७ केजीमा सविनकुमार राईले रजत तथा ५१ केजीमा निकेश तामाङ र ६७ केजीमा रमेश पाण्डेले कांस्य जिते । मार्च १२ देखि २२ तारिखसम्म भएको प्रतियोगितामा सहभागी […]
Nepali Version