यू-१८ साफ महिला च्याम्पियनसिपका लागि नेपालको तयारी सुरु, खेल तालिका सार्वजनिक

भुटानमा आगामी सेप्टेम्वर २८ देखि अक्टोबर ७ सम्म आयोजना हुने साफ यू-१८ महिला च्याम्पियनसिपका लागि नेपालले तयारी सुरु गरेको छ।
मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले उक्त प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेका छन्। प्रशिक्षणमा उनलाई प्रकाश वैद्य र अस्मिता खवासले साथ दिनेछन्।
दवस्रो चरणमा ३० खेलाडी छनोट गर्ने र अन्तिममा २३ सदस्यीय टोली घोषणा गरिने एन्फाले जनाएको छ।
प्रशिक्षक हरीओम श्रेष्ठले यो समूहमा रहेका खेलाडीहरु क्षमतावान भएको र सिनियर टिममा पनि यस समूहबाट खेलाडीहरु जाने बताएका छन्।
च्याम्पियनसिपमा नेपाल, पाकिस्तान र बंगलादेश समूह ‘बी’ मा छन्। यस्तै आयोजक भुटान, भारत र माल्दिभ्स समूह ‘ए’ मा छन्। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ।
प्रारम्भिक चरणमा छनोट भएका ३५ खेलाडी: 
S.NO NAME REMARKS
1 ALISHA JIMBA FW
2 ANJANA RANA MAGAR G.K.
3 ASHMITA BAIDHYA MF
4 BIMALA B.K. DF
5 CHET MAYA G.C. G.K.
6 CHHIRING DOLMA LOPCHAN MF
7 DIL KUMARI RANA MAGAR MF
8 KOPILA DHIMAL DF
9 MANISHA RAUT MF
10 MANJALI YONJAN MF
11 MENUKA ALE MAGAR MF
12 NIRMALA UPADHAYAY FW
13 NISHA THOKAR DF
14 PABITRA LIMBU MF
15 POONAM PHARSWAN DF
16 PUJA RANA DF
17 RABITA RAI G.K.
18 RAJANI SHRESTHA MF
19 RASMI KUMARI  GHISING FW
20 REKHA POUDEL FW
21 RITA GAJNER DF
22 ROJINA SHRESTHA DF
23 SABITRI DEVI MAGAR FW
24 SAMIKSHA GHMIRE DF
25 SAMJANA LAWATI FW
26 SAMJHANA SHARMA FW
27 SAPANA MAGAR DF
28 SARITA SHERPA MF
29 SARU LIMBU MF
30 SRIJANA SINGH THAKURI MF
31 SUHANI KUWAR MF
32 SUSHMA MAHARJAN DF
33 SUSMITA TAMANG MF
34 SUVADRA KHADKA MF
35 USHA NATH G.K.

6 thoughts on “यू-१८ साफ महिला च्याम्पियनसिपका लागि नेपालको तयारी सुरु, खेल तालिका सार्वजनिक

  1. Pingback: Space News
  2. Pingback: 카지노사이트

Comments are closed.

Next Post

एसियाली खेलकुद : भारत्तोलनमा सञ्जुको ३ राष्ट्रिय कीर्तिमान

Tue Aug 21 , 2018
इन्डोनेसिया भइरहेको १८औं एसियन गेम्स अन्तर्गत भारोत्तोलनमा नेपालकी सन्जु चौधरीले मंगलवार नया राष्ट्रिय किर्तीमान बनाएकी छिन्। सन्जुले महिला ५३ केजी तौल समूहमा तीन राष्ट्रिय किर्तीमान बनाइन्। तर एसियाका अनय खेलाडीहरुसँग भने सन्जुको प्रदर्शन राम्रो हुन सकेन। १२ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सन्जु अन्तिम स्थानमा रहिन्। सञ्जुले स्न्याचमा ७२ केजी र क्लिन […]
Nepali Version