वेष्ट ब्रोमद्वारा आर्सनल ३–१ गोलले पराजित

इंग्लिस प्रिमियर लिग अन्तर्गत आज (शनिबार) राति भएको खेलमा वेष्ट ब्रोमले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

Danny Welbeck and Xhaka congratulate their Arsenal team-mate Sanchez after he scores the equalising goal

खेलको १२ औँ मिनेटमा वेष्ट ब्रोमका डसनले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै सान्चेजले गोल गरेर आर्सनललाई बराबरीमा ल्याएका थिए । पहिलो हाफ १/१ गोलको बराबरीमा सकिएको थियो।

खेलको दोस्रो हाफमा भने वेष्ट ब्रोमले २ गोलको अग्रता लियो। खेलको ५५ औँ मिनेटमा रब्सन कानु र ७५ औँ मिनेटमा डसनले नै गोल गरेर खेल ३–१ मा पुर्याएका थिए ।

Arsenal striker Danny Welbeck saw his header hit the bar when he met a corner with the score still at 2-1

The Chilean buries his head in his shirt as his makes his way off the pitch carrying what appeared to be a limp

Hal Robson-Kanu wheels away after taking advantage of a lax Arsenal defence to score West Brom's second goal

19 thoughts on “वेष्ट ब्रोमद्वारा आर्सनल ३–१ गोलले पराजित

  1. Its like you read my mind! You appear to know a lot about this, like you wrote the book in it or something. I think that you can do with some pics to drive the message home a bit, but instead of that, this is magnificent blog. A great read. I’ll definitely be back.

  2. Pingback: 안전카지노
  3. Pingback: w88 asia
  4. Pingback: KIU-Library

Leave a Reply

Your email address will not be published.

Next Post

रियल म्याड्रिड ६५ अंक सहित ला लिगाको शिर्षस्थानमा

Sat Mar 18 , 2017
स्पेनिस ला लिगा अन्तर्गत आज (शनिबार) राति भएको खेलमा रियल म्याड्रिडले एथ्लेटिक क्लबलाई २-१ गोल अन्तरले पराजीत गरेको छ। जीतसंगै रियल म्याड्रिड स्पेनिस ला लिगाको शिर्षस्थानमा नै कायम रहेको छ। यसको साथै रियल म्याड्रिड र बार्सिलोनाको अंक दुरी ५ अंकले लम्बिएको छ। बार्सिलोना २७ खेलमा ६० अंक सहित दोस्रो स्थानमा […]
Nepali Version