पीएसजीले बुफोनलाई भित्र्यायो

पेरिस सेन्ट जर्मेइन (पीएसजी) क्लबले युभेन्टस तथा इटालीका पूर्व गोलरक्षक जियानलुइगी बुफोनलाई भित्र्याएको छ।

Image result for buffon

४० वर्षीय बुफोनले यही सिजनमा युभेन्टस छोडेका थिए। उनले युभेन्टसबाट १७ वर्षमा ६५६ खेल खेलेका छन्।

Image result for buffon

९ पटक सिरी ‘ए’ जिताएका बुफोनलाई युभेन्टसले नै १ वर्षका लागि मैदान बाहिरको भूमिका सम्हाल्ने गरी सम्झौता गर्न लागिएको हल्ला थियो। तर बुफोनले भने फ्रेन्च क्लब पीएसजीसँग १ वर्षको लागि सम्झौता गरेका छन्। पीएसजीसँगको सम्झौतापछि उनले भने, ‘मलाई थाहा छ पीएसजीको सपना र उसका प्रशंसकका हृदयमा भएको कुरा।’

Image result for buffon

बुफोन इटालीका लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी पनि हुन्। उनले इटालीको राष्ट्रिय टोलीबाट १७६ खेल खेलेका छन्। इटाली विश्वकपमा छनोट हुन नसकेपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए।

Image result for buffon

बुफोनले इटालीलाई सन् २००६ को विश्वकप जिताएका थिए। युभेन्टस सन् २००३ मा एसी मिलानसँग, २०१४ मा बार्सिलोनासँग र २०१७ मा रियल मड्रिडसँग च्याम्पियन्स लिगको फाइलमा पराजय हुन पुगेको थियो।

Related image

6 thoughts on “पीएसजीले बुफोनलाई भित्र्यायो

  1. Pingback: porn
  2. Pingback: Free Bets
  3. Pingback: 안전바카라
  4. Pingback: https://astrow.pl/
  5. Pingback: Medicine

Comments are closed.

Next Post

बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस एनरिके स्पेनकाे प्रशिक्षकमा नियुक्त

Mon Jul 9 , 2018
स्पेनिस फुटबल संघले लुइस एनरिकेलाई प्रशिक्षकमा नियुक्त गरेको छ । विश्वकपमा खराब प्रदर्शनपछि एनरिकेले स्पेनिस टिम सम्हाल्ने पक्का भएको हो । स्पेनिस फुटबल संघले बार्सिलोनाका पूर्व प्रशिक्षक एनरिकेलाई दुई वर्षका लागि अनुबन्ध गरेको छ। सन् २०१० को च्याम्पियन स्पेन रसिया विश्वकपको प्रि–क्वार्टरफाइनलमा आयोजक राष्ट्रसँग पराजित हुँदै घर फर्किएको थियो । […]
Nepali Version