विश्वकप क्वार्टरफाइनल शुक्रबारदेखि सुरु

रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। क्वार्टरफाइनलमा फ्रान्स र उरुग्वे, आयोजक रुस र क्रोएसिया, ब्राजिल र बेल्जियम तथा इंग्ल्याण्ड र स्वीडेन भिड्ने छन्।

क्वार्टरफाइनल चरणका खेलहरु शुक्रबारदेखि सुरु हुनेछ। शुक्रबार राति ७:४५ मा हुने पहिलो क्वार्टरफाइनल उरुग्वे र फ्रान्स भिड्ने छन् भने त्यही दिन राति ११:४५ मा हुने दोस्रो खेलमा ब्राजिल र बेल्जियम आमने सामने हुनेछन्।

त्यस्तै शनिबार पनि २ क्वार्टरफाइनल हुनेछ। शनिबार राति ७:४५ मा स्वीडेन र इंग्ल्याण्ड तथा राति ११:४५ मा आयोजक रुस र क्रोएसिया आमने सामने हुनेछन्।

3 thoughts on “विश्वकप क्वार्टरफाइनल शुक्रबारदेखि सुरु

  1. Pingback: porn
  2. Pingback: 사설토토

Comments are closed.

Next Post

आर्मी र ब्रिगेड ब्वाईज फाइनलमा प्रवेश, शुक्रबार उपाधि भिडन्त

Wed Jul 4 , 2018
यू-१८ ललित स्मृति फुटबल अन्तर्गत आज भएको खेलम त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाईज क्लब फाइनलमा प्रवेश गरेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मोरङ फुटबल क्लबलाई २-१ ले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो। आर्मीको जितमा पूर्ण बहादुर श्रेष्ठ, सेसेहाङ आङदेम्बेले एक एक गोल गरे। खेलको १० औं मिनेटमा […]
Nepali Version