नेपाली समय अनुसार विश्वकप फुटबल खेलतालिका, अब ९ दिन मात्रै बाँकी

फिफा विश्वकप फुटबलको २१ औँ संस्करण यही जुन १४ देखि रसियामा सुरु हुँदैछ। विश्वकप फुटबल २०१८ को रौनक विश्वभर छाइसकेको छ। रुसमा हुने विश्वकप आउन ९ दिन मात्रै बाँकी छ।

रसियामा दिउँसो खेल हुने भए पनि नेपालमा भने बेलुका र रातीको समयमा खेल पर्छ। विश्वकपका खेलहरु नेपाली समयअनुसार प्राय राति पर्ने भए पनि त्यसले खासै असर गर्नेछैन। किनकि फुटबलका फ्यानहरु समयको घेराबन्दीमा बस्दैनन्।

 

यस्तो छ नेपाली समय अनुसार खेल तालिका : 

मिति                  खेल                                        समय          

जेठ ३१ गते         रसिया भर्सेस साउदी अरेविया         ८:४५ बजे

असार १ गते        इजिप्ट भर्से उरुग्वे                         ५:४५ बजे

असार १ गते        मोरोक्को भर्सेस इरान                   ८:४५ बजे

असार १ गते         पोर्चुगल भर्सेस स्पेन                     ११:४५ बजे

असार २ गत         फ्रान्स भर्सेस अष्ट्रेलिया                  ३:४५ बजे

असार २ गते        पेरु भर्सेस डेनमार्क                        ९:४५ बजे

असार २ गते        अर्जेन्टीना भर्सेस अइसल्यान्ड           ६:४५ बजे

असार ३ गते         क्रोएसिया भर्सेस नाइजेरिया             १२:४५ बजे

असार ३ गते        कोस्टारिका भर्सेस सर्बिया                ५:४५ बजे

असार ३ गते         ब्राजिल भर्सेस स्वीजरल्याण्ड            ११:४५ बजे

असार ३ गते        जर्मनी भर्सेस मेक्सिको                    ८:४५ बजे

असार ४ गते         स्वीडेन भर्सेस दक्षिण कोरिया           ५:४५ बजे

असार ४ गते         बेल्जियम भर्सेस पानामा                 ८:४५ बजे

असार ४ गते         ट्युनिसिया भर्सेस इंग्ल्याण्ड             १:४५ बजे

असार ५ गते         कोलोम्बिया भर्सेस जापान               ५:४५ बजे

असार ५ गते         पोल्याण्ड भर्सेस सेनेगल                 ८:४५ बजे

असार ५ गते         रसिया भर्सेज इजिप्ट                       ११:४५ बजे

असार ६ गते         उरुग्वे भर्सेस साउदी अरेविया          ८:४५ बजे

असार ६ गते         पोर्चुगल भर्सेस मोरोक्को                 ५:४५ बजे

असार ६ गते         इरान भर्सेस स्पेन                           ११:४५ बजे

असार ७ गते         डेनमार्क भर्सेस अष्ट्रेलिया                ५:४५ बजे

असार ७ गते         फ्रान्स भर्सेस पेरु                           ८:४५ बजे

असार ७ गते        अर्जेन्टीना भर्सेस क्रोएसिया              ११:४५ बजे

असार ८ गते        नाइजेरिया भर्सेस अइसल्यान्ड           ८:४५ बजे

असार ८ गते        ब्राजिल भर्सेस कोस्टारिका                ५:४५ बजे

असार ८ गते        सर्बिया भर्सेस स्वीट्जरल्याण्ड           ११:४५ बजे

असार ९ गते        दक्षिण कोरिया भर्सेस मेक्सिको         ८:४५ बजे

असार ९ गते         जर्मनी भर्सेस स्वीडेन                      ११:४५ बजे

असार ९ गते         बेल्जियम भर्सेस ट्युनिसिया             ५:४५ बजे

असार १० गते        इंग्ल्याण्ड भर्सेस पानामा                 ५:४५ बजे

असार १० गते        जापान भर्सेस सेनेगल                    ८:४५ बजे

असार १० गते        पोल्याण्ड भर्सेस कोलम्बिया            ११:४५ बजे

असार ११ गते        साउदी अरेविया भर्सेस इजिप्ट          ७:४५ बजे

असार ११ गते        उरुग्वे भर्सेस रसिया                      ७:४५ बजे

असार ११ गते         इरान भर्सेस पोर्चुगल                    ११:४५ बजे

असार ११ गते        स्पेन भर्सेस इरान                          ११:४५ बजे

असार १२ गते        अष्ट्रेलिया भर्सेस पेरु                      ७:४५ बजे

असार १२ गते        डेनमार्क भर्सेस फ्रान्स                    ७:४५ बजे

असार १२ गते        आइसल्यान्ड भर्सेस क्रोएसिया           ११:४५ बजे

असार १२ गते        नाइजेरिया भर्सेस अर्जेन्टीना              ११:४५ बजे

असार १३ गते        सर्बिया भर्सेस ब्राजिल                     ११:४५ बजे

असार १३ गते        स्वीट्जरल्याण्ड भर्सेस कोस्टारिका     ११:४५ बजे

असार १३ गते        मेक्सिको भर्सेस स्वीडेन                   ७:४५ बजे

असार १३ गते        दक्षिण कोरिया भर्सेस जर्मनी               ७:४५ बजे

असार १४ गते        इंग्ल्याण्ड भर्सेस बेलजियम                ११:४५ बजे

असार १४ गते        पानामा भर्सेस ट्युनिसिया                 ११:४५ बजे

असार १४ गते        जापान भर्सेस पोल्याण्ड                   ७:४५ बजे

असार १४ गते        सेनेगल भर्सेस कोलम्बिया                  ७:४५ बजे

 

प्रिक्वाटरफाइनल खेलहरु

असार १६ गते : समूह सी विजेता भर्सेस समूह डी उपविजेता – ७:४५ बजे

असार १६ गते : समूह ए विजेता भर्सेस समूह बी उपविजेता – ११:४५ बजे

असार १८ गते : समूह बी विजेता भर्सेस समूह ए उपविजेता – ७:४५ बजे

असार १८ गते : समूह डी विजेता भर्सेस समूह सी उपविजेता – ११:४५ बजे

असार १९ गते : समूह ई विजेता भर्सेस समूह एफ उपविजेता – ७:४५ बजे

असार १९ गते : समूह जि विजेता भर्सेस समूह एच उपविजेता – ११:४५ बजे

असार २० गते : समूह एफ विजेता भर्सेस समूह ई उपविजेता – ७:४५ बजे

असार २० गते : समूह एच विजेता भर्सेस समूह जि उपविजेता – ११:४५ बजे

क्वाटरफाइनल

असार २२ गते : प्रिक्वाटर १ विजेता भर्सेस प्रिक्वाटर २ विजेता – ७:४५ बजे

असार २२ गते : प्रिक्वाटर ५ विजेता भर्सेस प्रिक्वाटर ६ विजेता – ११:४५ बजे

असार २३ गते : प्रिक्वाटर ७ विजेता भर्सेस प्रिक्वाटर ८ विजेता – ७:४५ बजे

असार २३ गते : प्रिक्वाटर ३ विजेता भर्सेस प्रिक्वाटर ४ विजेता – ११:४५ बजे

सेमिफाइनल

असार २६ गते : क्वाटरफाइल १ विजेता भर्सेस क्वाटरफाइनल २ विजेता – ११:४५ बजे

असार २७ गते : क्वाटरफाइनल ३ विजेता भर्से क्वाटरफाइनल ४ विजेता – ११:४५ बजे

असार ३० गते, तेस्रो स्थान

सेमिफाइनलमा पराजित दुई टोली – ७:४५ बजे

 

असार ३१ गते, फाइनल

सेमिफाइनलमा विजेता दुई टोली – ८:४५ बजे

2 thoughts on “नेपाली समय अनुसार विश्वकप फुटबल खेलतालिका, अब ९ दिन मात्रै बाँकी

Comments are closed.

Next Post

नयाँ विश्व फुटबलको वरीयता अनुसार जर्मनी शीर्ष स्थानमा यथावत, नेपाल ३ स्थान माथि उक्लियो

Thu Jun 7 , 2018
फिफाले विश्व फुटबलको वरीयता रसियामा फिफा विश्वकप फुटबल सुरु हुनु एक साता अघि सार्वजनिक गरेको छ। विश्वकपअघि फिफाले जारी गरेको नयाँ वरीयतामा आयोजक रसिया विश्वकप खेल्नेमध्ये सबैभन्दा तल्लो वरीयतामा रहेको छ। यसअघि रसिया ६६औँ वरीयतामा थियो साउदी अरेबिया भन्दा अगाडी थियो। तर फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा रसियामा ७० […]
Nepali Version