झापा युवा परीवार क्लवद्वारा बाह्रदर्शी गाउँपालिका महिला एफसी १-० ले पराजित

सबिन लिम्बु (सेर्मा) झापा :

झापाको ज्यामिरगणीमा जारी प्रथम सनसाइन महिला कप झापा जिल्ला स्थरीय महिला फुटबल प्रत्योगितामा आज भएको खेलमा झापा युवा परीवार क्लवले बाह्रदर्शी गाउँपालिका महिला एफसीलाई १-० गोल अन्तरले हराउदै बाह्रदशी सेमिफाईनलमा प्रवेश गरेको छ।

झापा युवा परीवार क्लवको जितमा खेलको २५ औ मिनटमा बाह्रदर्शीका कप्तान मेनुका न्यौपाने ले गरेको एक मात्र गोलनै जितका लागी प्रयाप्त बन्यो।

आजको खेलको वमन अफ दि म्याच विजयी टिमका निर्णायक गोल गरेकी कप्तान मेनुका न्यौपाने भइन्। उनले नगद रू १ हजार र ५ लिटर तेल प्राप्त गरिन।

प्रत्योगितामा भोलिको अन्तिम क्वाटरफाईनल खेल सतासिधाम स्पोटिङ्ग क्लव झिलझिले र जुनतारा महिला क्लव खुद्धनावारी बिच प्रतिष्पर्धा हुनेछ।

8 thoughts on “झापा युवा परीवार क्लवद्वारा बाह्रदर्शी गाउँपालिका महिला एफसी १-० ले पराजित

  1. Pingback: 메이저놀이터
  2. Pingback: 메이저사이트
  3. Pingback: Landakpoker
  4. Pingback: Engineering

Comments are closed.

Next Post

मैत्रीपुर्ण खेलमा वाड नं ३ द्वारा वाड नं ४ पराजित

Tue May 22 , 2018
सबिन लिम्बु (सेर्मा) झापा : मोरङको लेटाङ्गमा हिजो भएको महिला मैत्रीपुर्ण फुटबल खेलमा लेटाङ वाड नं ३ का महिला एफसीले वाड नं ४ का महिला एफसीलाई २-१ गोल अन्तरले हराउदै विजयी भएको हो। वाड नं ३ का तर्फबाट दुवै गोल सोनली लिम्बुले गरेकी थिइन् भने मन्जु राईले पराजित टिमका तर्फ बाट […]
Nepali Version