कुम्मायक कुस्सायक गोल्डकप : काठमाण्डौद्वारा आयोजक ८-० ले पराजित

दानिएल लिम्बु :

दोस्रो कुम्मायक कुस्सायक अर्न्तराष्ट्रिय आमन्त्रित गोल्डकप अन्तर्गत आज भएको खेलमा एस एस सि काठमाण्डौ विजय भएको छ। पृथ्वी मा.बि.को खेल मैदान भएको खेलमा एस.एस.सि काठमाण्डौद्वारा रानीगुफा सेवा समाज आयोजक ८-० को फराकिलो गोल अन्तर ले पराजित भएको हो।

एस एस सि काठमाण्डौको लागि खमिर गिल्सन कन्दङ्वाले ११, ४१, ६२ र ६८ औ मिनेटमा ४ गोल, विशाल राईले २५ र ४६ औ मिनेटमा २ गोल गरे। त्यसै गरि कर्ण लिम्बुले ३७ औ मिनेटमा र पुष्प मादेनले ३९ औ मिनेटमा १-१ गोल गरे।

खेलको म्यान अफ द म्याच खमिर गिल्सन कन्दङ्वा घोसित भए र नगद रु. ५००० प्राप्त गरे।

3 thoughts on “कुम्मायक कुस्सायक गोल्डकप : काठमाण्डौद्वारा आयोजक ८-० ले पराजित

  1. Pingback: 안전카지노
  2. Pingback: vao 188bet
  3. Pingback: togel online

Comments are closed.

Next Post

कुम्मायक कुस्सायक गोल्डकप : चर्च ब्वाइजद्वारा मोरङ ४-१ ले पराजित, भोलि एस एस सि काठमाडौंसँग उपाधि भिडन्त

Tue May 8 , 2018
दानिएल लिम्बु : दोस्रो कुम्मायक कुस्सायक अर्न्तराष्ट्रिय आमन्त्रित गोल्डकप अन्तर्गत आज भएको अन्तिम सेमीफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाण्डौ विजय भएको छ। पृथ्वी मा.बि.को खेल मैदान भएको खेलमा चर्च ब्वाइज युनाइटेड काठमाण्डौद्वारा एकता युथ क्लव मोरङ ४-१ ले पराजित भएको हो। चर्च ब्वाइज युनाइटेड काठमाण्डौको लागि निरोज बस्नेतले १८, ६२, […]
Nepali Version