कुम्मायक कुस्सायक गोल्डकप : मोरङद्वारा सुनसरी २-१ ले पराजि

दानिएल लिम्बु :

दोस्रो कुम्मायक कुस्सायक अर्न्तराष्ट्रिय आमन्त्रित गोल्ड कप अन्तर्गत आज भएको खेलमा एकता युथ क्लव मोरङ विजय भएको छ। आजको खेलमा एकता युथ क्लव मोरङद्वारा पञ्चायन फुटवल क्लव सुनसरी २-१ ले पराजि भएको हो।

सुनसरीको लागि साजन राईले ३५ औ मिनेटमा १ गोल गरे र मोरङको लागि
विनोद अधिकारी ले २६ र ९६ औ मिनेटमा २ गोल गरे।

खेलको म्यान अफ द म्याच विनोद अधिकारी घोसित भए।

भोलि कर्णसिंह सोनाम क्लव ताप्लेजुङ र एस एस सि काठमाण्डौ भिड्ने छन्।

9 thoughts on “कुम्मायक कुस्सायक गोल्डकप : मोरङद्वारा सुनसरी २-१ ले पराजि

  1. Pingback: i99bet
  2. Pingback: Astro Angel
  3. Pingback: moana selfie frame
  4. Pingback: 바카라사이트
  5. Pingback: 사설토토
  6. Pingback: 안전놀이터
  7. Pingback: 안전카지노
  8. Pingback: satta king 2020

Comments are closed.

Next Post

कुम्मायक कुस्सायक गोल्ड कप : काठमाण्डौद्वारा ताप्लेजुङ ४-२ ले पराजि

Sat May 5 , 2018
दानिएल लिम्बु : दोस्रो कुम्मायक कुस्सायक अर्न्तराष्ट्रिय आमन्त्रित गोल्डकप अन्तर्गत आज भएको खेलमा एस.एस.सि काठमाण्डौ विजय भएको छ। पृथ्वी मा.बि.को खेल मैदान भएको खेलमा एस.एस.सि काठमाण्डौद्वारा कर्णसिंह सोनाम क्लव ताप्लेजुङ ४-२ ले पराजि भएको हो। एस.एस.सि काठमाण्डौको लागि विशाल राईले १० औ मिनेटमा, खमिर गिल्सन कन्दङ्वाले २७ औ मिनेटमा, कर्ण […]
Nepali Version