कास्कीलाई १-० ले पराजित गर्दै फ्रेन्ड्स क्लब क्याटर फाइनल प्रवेश

मनोज थापा :

आज भएको दोश्रो प्रि-क्वाटर फाइनल खेलमा फ्रेन्ड्स क्लबले कास्की ११ लाई १-० को गोल अन्तरले पराजित गरेको छ।

फ्रेन्ड्सको लागि एक मात्र गोल जोनल ग्लोरीले खेलको २९ औ मिनटमा गरेका थिए र आजको खेलको उत्कृस्ट खेलाडी बर्सात गुरुङ भएका थिए।

यसै गरि शनिबार हुने पहिलो क्वाटर फाइनल खेलमा आयोज़क लाली रुपन्देही ११ बिरुद्ध नवलपरासी ११ हुने आयोज़कले जानकारी दिएका छन्।

8 thoughts on “कास्कीलाई १-० ले पराजित गर्दै फ्रेन्ड्स क्लब क्याटर फाइनल प्रवेश

  1. Pingback: ww88
  2. Pingback: 메이저사이트
  3. Pingback: CBD
  4. Pingback: 토토사이트
  5. Pingback: 토토사이트
  6. Pingback: Library

Leave a Reply

Your email address will not be published.

Next Post

झापा गोल्डकप : थ्री स्टारलाई टाइब्रेकरमा पराजित गर्दै झापा ११ फाइनलमा प्रवेश

Fri Mar 9 , 2018
झापा गोल्डकप अन्तर्गत घरेलु मैदानमा रुस्लान थ्री स्टार क्लवलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै झापा ११ फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो सेमिफाइलन खेलमा थ्री स्टारलाई पराजित गर्दै झापा ११ फाइनलमा प्रवेश गरेको हो। निर्धारित समय गोलरहित बराबरी भएपछि प्रतियोगिताको निर्णय टाइब्रेकरबाट लिइएको थियो। झापाका तर्फबाट योगेश गुरुङ, कर्ण […]
Nepali Version