जापानसंग नेपाल ९ गोलले पराजित

एसएफटी दक्षिण एसिया-जापान यु-१६ फुटबल आदान-प्रदान कार्यक्रम अन्तर्गत आज (आइतबार) भएको खेलमा जापानीज यु-१६ राष्ट्रिय टोली विजयी भएको छ।

श्रीलंकाको कोलम्बोको रेस कोर्स ग्राउन्डमा भएको खेलमा जापानले नेपाललाई ९-० गोल अन्तरले पराजित गरेको हो ।

यसअघि नेपालले भुटानलाई ७-१ गोल अन्तरले पराजित गरेको हो जापानले श्रीलंकालाई ३-१ गोलले पराजित गरेको हो ।

अब नेपालले श्रीलंकासंग १४ मार्चमा खेल्नेछ।

Leave a Reply

Your email address will not be published.

Next Post

हार पश्चात बार्सिलोनाको शीर्षस्थानमा रहने सम्भावना कमजोर

Sun Mar 12 , 2017
स्पेनिस ला लिगा अन्तर्गत आज (आइतबार) राति भएको खेलमा, बार्सिलोना घरेलु क्लब डेपोर्टिभो लो करुनासँग २–१ गोलले पराजित भएको छ। डेपोर्टिभोले लिगको शीर्षस्थानमा रहेको बार्सिलोनालाई पराजीत गरेको हो। डेपोर्टिभोको लागि जोसेलुले ४० औं र बेर्गान्टिनोस र्गािर्सयाले ७४ औं मिनेटमा गोल गरे। बार्सिलोनाका लागि एक मात्र गोल लुइस सुआरेजले दोस्रो हाफको […]
Nepali Version