चाइल्ड रिच नेपाल र गो स्पोर्ट्सले “१६ औ राष्ट्रिय इन्क्लुजन कप” मा भाग लिने

स्लम सकर भारतले २० – २३ फेब्रुवरी २०१८ सम्म मुम्बईमा आयोजना गर्न लागेको १६ औ राष्ट्रिय इन्क्लुजन कपमा नेपालको पुरुष तर्फबाट चाइल्ड रिच नेपालले र महिला तर्फ गो स्पोर्ट्सले सहभागी जनाउने भएको छ।

झम्सिखेल युथ क्लबको परिसर भित्र ललितपुर् जिल्ला खेलकुद संघले आयोजना गरेको बिदाइ कार्यक्रममा नेपालि टोलीलाई ललितपुर जिल्ला खेलकुद संघको महासचिव तथा न्यु एडज एजुकेसन कन्सल्टेन्सीको प्रोप्राइटर शिशिर थापाले ट्रयाक सुट सहयोग गरेको थियो भने साइन एण्ड क्लिन सर्भिसेस प्रा लि, सिन्धु स्पोर्ट्स सप, आर बि डाइमोण्ड्सले पोलो टिसर्ट, जर्सी, वामअर्प जर्सी सहयोग गरेका थिए।

त्यसै गरि ललितपुर जिल्ला खेलकुद संघको उपाधक्ष्य सहदेव व्याँजन्कारले थेरा ब्याण्ड उपलब्ध गरेका थिए। पुरुष खेलाडि तर्फ समशेर योञ्जन, दावा लामा, सान्ग्गे स्यान्ग्बो, फुर्बा थिलेंन लामा, उदय थापा मगर, पेम्बा लामा, रहेका छन्।

पुरुष तर्फको प्रशिक्षकमा प्रतिक स्यान्ग्देंन र टिम म्यानेजरमा रोशन श्रेष्ठ रहेका छन्। महिला खेलाडि तर्फ रन्जिता शाक्य, पुजा राणा मगर, सुभद्रा कालिकोटे खड्का, झरना राइ, सरिता गौतम, युनिसा आचार्य, र उजेली मोक्तान रहेका छन् भने प्रशिक्षकमा राधिका शाक्य र टिम म्यानेजरमा माया लामा रहेका छन्।

नेपालि टोलि भोलि मुम्बई तर्फ प्रस्थान गर्दैछन। उक्त प्रतियोगितामा नेपाल सहित भारत, भुटान र श्रीलान्ग्काको टोलीले सहभागी गर्नेछन।

31 thoughts on “चाइल्ड रिच नेपाल र गो स्पोर्ट्सले “१६ औ राष्ट्रिय इन्क्लुजन कप” मा भाग लिने

  1. Pingback: priligy pour on
  2. Have you ever thought about including a little bit more than just your articles?
    I mean, what you say is important and everything. However think of
    if you added some great pictures or videos to give your posts more,
    “pop”! Your content is excellent but with images and video clips, this
    blog could undeniably be one of the best in its
    niche. Great blog! https://buszcentrum.com/zithromax.htm

  3. Pingback: stromectol in
  4. Excellent items from you, man. I’ve keep in mind your stuff prior
    to and you are simply extremely wonderful. I really like what you’ve got right
    here, really like what you’re saying and the way wherein you say it.
    You make it enjoyable and you continue to care for to stay
    it wise. I can’t wait to learn far more from you.
    That is really a wonderful web site. http://herreramedical.org/tadalafil

  5. Pingback: deltasone kidney
  6. Pingback: gay dating sf

Leave a Reply

Your email address will not be published.

Next Post

पबित्रहाङमा गोल्डकपको उपाधी माङसेबुङलाई

Thu Feb 15 , 2018
सबिन सेर्मा : गत माघ २४ गते देखि माङसेबुङमा जारी मुहिङगुम अङसीमामाङ साँबा पबित्रहामा लिङदेन ६२अौं शुभजन्मोत्सव, मुहिङगुम अङसीमाङ लिङदेन अात्मानन्द “सेईङ” नुमाङगेन्ना सेवाको अवसरमा अायोजित “खेलकुदमा नारी सहभागिता सिर्जनशिल निर्माणमा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ पबित्रहाङमा गोल्डकप अाठौं संस्करण खेलकुद प्रतियोगिता २०७४ को बुधबार भएको फाईनल खेलमा माङसेबुङ युथ […]
Nepali Version