नव युवा फुटबल प्रतियोगिता : सुनौलो संगमद्वारा लिस्नु क्लब ३-० ले पराजित

मनोज थापा :

८ औ नव युवा फुटबल प्रतियोगिता अन्तर्गत भएको खेलमा सुनौलो संगम विजय भएको छ। खेलमा सुनौलो संगमद्वारा लिस्नु क्लब ३-० ले पराजित भएको हो।

उक्त खेलमा सुनौलो संगमको मनदीप थापा ”म्यान ओफ द म्याच” घोसित भए।

4 thoughts on “नव युवा फुटबल प्रतियोगिता : सुनौलो संगमद्वारा लिस्नु क्लब ३-० ले पराजित

  1. F*ckin’ tremendous issues here. I’m very happy to peer your post. Thanks a lot and i am having a look ahead to contact you. Will you kindly drop me a e-mail?

  2. Pingback: Surfwearhawaii
  3. Pingback: 토토사이트

Leave a Reply

Your email address will not be published.

Next Post

डिएमसी सेवेन (ए) साइड फुटबल प्रतियोगिता : रोहिनगर र बुटवल युनाइटेड पेनाल्टीमा विजय

Wed Feb 7 , 2018
मनोज थापा : प्रथम डिएमसी सेवेन (ए) साइड नकआउट फुटबल प्रतियोगिता २०७४ अन्तर्गत भएको खेलमा रोहिनगर र बुटवल युनाइटेड पेनाल्टीमा विजय भएका छन्। प्रतियोगितामा रोहिनगरद्वारा संजीवनी युथ क्लब पेनाल्टीमा २-० ले पराजित भएको छ। त्यस्तै अर्को खेलमा बुटवल युनाइटेडद्वारा जनज्योति युथ क्लब पेनाल्टीमा ४-३ ले पराजित भएको थियो। Share on […]
Nepali Version