नव युवा फुटबल प्रतियोगिता : भैरव स्पोर्ट्स क्लबद्वारा झरना स्पोर्ट्स क्लब २-१ ले पराजित


मनोज थापा :

८ औ नव युवा फुटबल प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा भैरव स्पोर्ट्स क्लब विजय भएको छ। खेलमा भैरव स्पोर्ट्स क्लबद्वारा झरना स्पोर्ट्स क्लब २-१ ले पराजित भएको हो।

उक्त खेलमा भैरव स्पोर्ट्स क्लबको जय गुरुङ ”म्यान ओफ द म्याच” घोसित भए।

2 thoughts on “नव युवा फुटबल प्रतियोगिता : भैरव स्पोर्ट्स क्लबद्वारा झरना स्पोर्ट्स क्लब २-१ ले पराजित

  1. I just couldn’t depart your site prior to suggesting that I actually enjoyed the standard information a person provide for your visitors? Is gonna be back often to check up on new posts

  2. I blog frequently and I seriously appreciate your information. This great article has truly peaked my interest. I am going to bookmark your blog and keep checking for new details about once per week. I subscribed to your Feed too.

Leave a Reply

Your email address will not be published.

Next Post

डिएमसी सेवेन (ए) साइड फुटबल प्रतियोगिता : डि.एम.सी रेडद्वारा जोइकुटी गाइज २-० ले पराजित

Tue Feb 6 , 2018
मनोज थापा : प्रथम डिएमसी सेवेन (ए) साइड नकआउट फुटबल प्रतियोगिता २०७४ अन्तर्गत भएको खेलमा डि.एम.सी रेड विजय भएका छन्। प्रतियोगितामा डि.एम.सी रेडद्वारा जोइकुटी गाइज २-० ले पराजित भएको छ। Share on Facebook Tweet it Share on Google
Nepali Version