सुदूरपश्चिम खप्तड गोल्डकप : संकटालाई पराजित गर्दै एपिएफ सेमिफाइनलमा

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब प्रवेश गरेको छ। बुधबार भएको क्वार्टरफाइनलमा एपिएफद्वारा संकटा क्लब २-० ले पराजित गरेको हो।

एपिएफका लागि दुबै गोल खेलको २३ औँ र ८५ औँ मिनेटमा अन्जन विष्टले गरेका थिए।

२ गोल गरेका विष्टले खेलको म्यान अफ द म्याच हुँदै नगद १० हजार प्राप्त गरे।

4 thoughts on “सुदूरपश्चिम खप्तड गोल्डकप : संकटालाई पराजित गर्दै एपिएफ सेमिफाइनलमा

  1. Pingback: Adam
  2. Pingback: distance cornhole
  3. Pingback: satta king
  4. Pingback: 검증공원

Leave a Reply

Your email address will not be published.

Next Post

नेत्रहीन विश्वकप क्रिकेट : बंगलादेशद्वारा नेपाल ४ विकेटले पराजित

Wed Jan 10 , 2018
पाकिस्तानमा भइरहेको पाँचौ नेत्रहिन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल फेरी पराजित भएको छ। बुधबार बंगलादेशद्वारा नेपाल ४ विकेटले पराजित भएको हो। पाकिस्तानको लाहोरमा नेपालले दिएको २३५ रनको लक्ष्य बंगलादेशले ३३ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २३४ […]
Nepali Version