संकटा नेपालगन्ज गोल्डकपको सेमिफाइनलमा प्रवेश

दोस्रो टुवोर्ग नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता आज (शनिबार) भएको खेलमा सिएमजी क्लब संकटा सेमिफाइनलमा प्रवेश गरेको छ । संकटाले विभागिय टोली नेपाल एपिएफलाई २-१ गोलले पराजित गरेको हो।

एपिएफलाई ५५ औँ मिनेटमा श्याम नेपालीले सुरुवाती अग्रता दिलाए। तर रवि सिलवालले ७२ औँ मिनेटमा संकटाका लागि बराबरी गोल फर्काए। त्यस्तै राज पौडेलले ७६ औँ मिनेटमा संकटाका लागि एक गोल थपे ।

प्रतियोगिताको विजताले रु ५ लाख र उपविजेताले रु २ लाख ५१ हजार पुरस्कार पाउनेछ । त्यस्तै प्रतियोगितामा विद्यागत रुपमा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, फारवर्ड, डिफेन्स र म्यान अफ दि म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

41 thoughts on “संकटा नेपालगन्ज गोल्डकपको सेमिफाइनलमा प्रवेश

  1. Pingback: 바카라
  2. Pingback: bandarqq
  3. Pingback: stromectol reddit
  4. Pingback: ivermect 875
  5. Pingback: clavivermecta 125
  6. Pingback: ivermectin 12 hrs
  7. Pingback: tsc ivermectin
  8. Pingback: buy generic clomid
  9. I loved as much as you will receive carried
    out right here. The sketch is attractive, your authored material
    stylish. nonetheless, you command get bought
    an edginess over that you wish be delivering the following.
    unwell unquestionably come more formerly again as exactly the same nearly a lot often inside
    case you shield this increase. http://herreramedical.org/acyclovir

Leave a Reply

Your email address will not be published.

Next Post

केन्यासँग नेपाल ५ विकेटले पराजित

Sat Mar 11 , 2017
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज (शनिबार) भएको खेलमा नेपाल केन्यासँगको ५ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा एक सय १२ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २७, दिपेन्द्र सिंह ऐरीले १९, सागर पुनले १०, […]
Nepali Version