स्पानयोलद्वारा एथ्लेटिको मड्रिड १-० ले पराजित, आज एल क्लासिको

The home side celebrated the late victory over Diego Simeone's side on Friday evening

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा स्पानयोलद्वारा एथ्लेटिको मड्रिड १-० ले पराजित भएको छ। निर्धारित समयभन्दा २ मिनेट अघि गोल खाएपछि एथ्लेटिकोले सिजनको पहिलो हार बेहोरेको हो।

Espanyol forward Sergio Garcia scored an 88th-minute winner to beat Atletico Madrid 1-0

स्यानयोललाई घरेलु मैदान ३ अंक दिलाउन ८८ औँ मिनेटमा सर्जिओ गार्सियाले निर्णायक गोल गरे। जितपछि १७ खेलबाट २० अंक जोडेको स्पानयोल १४ औँ स्थानमा उक्लेको छ।

Atletico remain six points behind league leaders Barcelona having played a game extra

ला लिगामा यस सिजन अपराजित रहने एक्लो टिम बार्सिलोनाले आज बहुप्रतिक्षित एल क्लासिको मा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ। रियलको घरेलु मैदान सान्टियागो वर्नावेउमा हुने खेल नेपाली समय अनुसार आज बेलुका पौने ६ बजे सुरु हुनेछ।

Image result for el clasico

१६ खेलबाट ४२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा आसिन छ। यता समान खेलबाट ३१ अंक रहेको रियल चौथो स्थानमा छ।

5 thoughts on “स्पानयोलद्वारा एथ्लेटिको मड्रिड १-० ले पराजित, आज एल क्लासिको

Leave a Reply

Your email address will not be published.

Next Post

इपीएल : बिराटनगरद्वारा भैरहवा ३९ रनले पराजित

Sat Dec 23 , 2017
एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले भैरहवालाई पराजित गरेको छ। अंशुमान रथको अर्धशतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा शनिबार भएको खेलमा विराटनगरले भैरहवालाई ३९ रनले पराजित गरेको हो। विराटनगरको जितमा राथले ५७ रन बनाए भने बलिङमा अभिनास कर्णले ४ तथा बसन्त रेग्मीले ३ […]
Nepali Version