भ्यालेन्सियासँग सेल्टा भिगो २-१ ले पराजित

ला लिगा अन्तर्गत भएको खेलमा भ्यालेन्सियाद्वारा सेल्टाभिगो २-१ ले पराजित भएको छ।

घरेलु मैदान सिमोन जाजा र ड्यानिएल परेजोले १-१ गोल गरे। सेल्टाका लागि इगो असपासले १ गोल गरे।

Image result for valencia vs celta vigo

१४ खेलबाट ३६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा आसिन छ। १५ खेलबाट २४ अंकका साथ भ्यालेन्सिया दोस्रो स्थानमा छ भने तेस्रो स्थानको रियल मड्रिड माथि ३ अंकको अग्रता कायम गरेको छ।

7 thoughts on “भ्यालेन्सियासँग सेल्टा भिगो २-१ ले पराजित

  1. Pingback: w88club
  2. You actually realize how to bring an issue to light and make
    it important. More and more people have to check this out and understand this side of your
    story. It’s surprising you are not more popular because you certainly have the gift.

  3. Pingback: 놀이터추천
  4. Pingback: satta king

Leave a Reply

Your email address will not be published.

Next Post

फ्रेन्च लिग : पिएसजीको ९ अंकको अग्रता

Sun Dec 10 , 2017
फ्रेन्च लिग अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिलेलाई ३-१ ले पराजित गरेको छ। घरेलु मैदान पार्क डे प्रिन्समा पिएसजीलाई जिताउन एन्जल डि मारिया, ज्याभिएर पास्टोर र केएलिन एमबापेले एक एक गोल गरे। लिलेका लागि अनवर अल घाजीले एक गोल गरे। जितपछि पिएसजीले दोस्रो स्थानको मोनाकोमाथि ९ अंकको अग्रता […]
Nepali Version