सतासीधाम कल्वले चर्च व्वाइजलाई ३-० ले हराउदै सेमिफाइनलमा, बिमल घर्ति मगरको २ गोल

सबिन सेर्मा :

झापाको झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा आज भएको खेलमा आयोजक सतासीधाम स्पोटिङ्ग कल्वले चर्च व्वाइज कल्व काठमाण्डौलाई ३-० गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ।

 

आयोजक सतासीधाम स्पोटिङ्ग कल्वको जितमा राष्ट्रिय टोलिका स्ट्राइकर बिमल घर्ति मगरले खेलको ४९ औ मिनेटमा तिर्थ बस्नेतको पासमा गोल गरेका थिए त्यस्तै ७२ औ मिनेटमा सुनिल बलले फ्रिकिक मार्फत गोल गरेका थिए ७९ औ मिनेटमा बिमल घर्ति मगरले व्यत्तिगत दोस्रो र कल्वका लागी तेस्रो गोल गरेका थिए।

खेलको म्यान अफदि म्याच विजयी टिमका बिमल घर्ति मगर भए। उनले नगद रू १० हजार प्राप्त गरे गत २८ गतेबाट सुरू भएको प्रत्योगिताको विजेताले रू ५ लाख र उपविजेताले रू २ लाख ५० हजार पाउनेछ।

भोलिको खेल रूपन्देहि ११ बिरूद्द मोरङ्ग ११।

2 thoughts on “सतासीधाम कल्वले चर्च व्वाइजलाई ३-० ले हराउदै सेमिफाइनलमा, बिमल घर्ति मगरको २ गोल

  1. Pingback: Poker Online

Leave a Reply

Your email address will not be published.

Next Post

नेपाली महिला टोलीले जित्यो ह्विलचियर बास्केटबलको उपाधि

Fri Nov 17 , 2017
नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय ह्विलचियर बास्केटबलको उपाधि हात परेको छ । बंगलादेशलाई ३२–१६ स्कोरले पराजित गर्दै नेपाली महिला टोलीले उपाधि जितेको हो। तीन खेलको शृंंखलामा नेपालले २–० को अग्रता बनाउँदै एक खेलअगावै उपाधि निश्चित गरेको हो । पहिलो खेलमा नेपालले बंगलादेशलाई २७–१६ स्कोरले हरायो । पुरुषमा भारत फाइनल पुगेको छ […]
Nepali Version