एपिएफले मध्यप्रदेश भारतलाई ४-० ले हराउदै क्वाटरफाइनलमा

सबिन सेर्मा :

एपिएफ कल्व झापाको झिलझिलेमा जारी टुर्वोग दोस्रो सताक्षी गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

आज दोस्रो दिनको खेलमा एपिएफ कल्वले डाईमण्ड अफ फुटबल एकाडेमी मध्यप्रदेश भारतलाई ४-० गोल अन्तरले हराउदै क्वाटरफाइनलमा त्रिभुवन आर्मी कल्व संगको भेट पक्का गरेको हो।

एपिएफको जितमा खेलको ३१ औ मिनेटमा नबिन लामाको कर्नर बलमा रूप बा लामाले हेड गोल गरेका थिए। त्यस्तै ६४ औ मिनेटमा श्याम नेपाली ७२ औ मिनेटमा रन्जन बिष्ट र इन्जुरी समयमा नबिन लामाले कल्वका लागी चौथो गोल गरेका थिए।

खेलको म्यान अफदि म्याच एपि एफ का रूप बा लामा भए उनले नगद रू १० हजार प्राप्त गरे। भोलिको खेल आयोजक सतासीधाम स्पोटिङ्ग कल्व भर्सेस चर्च व्वाइज कल्व काठमाण्डौ बिच हुनेच।

Leave a Reply

Your email address will not be published.

Next Post

पाकिस्तान र बंगलादेश एसीसी यू-१९ क्रिकेटको सेमिफाइनलमा भिड्दै

Thu Nov 16 , 2017
मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत आज (बिहिबार) देखि सेमिफाइनल खेल हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज (बिहिबार) पाकिस्तान र बंगलादेश भिड्नेछन् । पाकिस्तान समूह ‘ए’ को उपविजेता टोली हो भने बंगलादेश समुह ‘बी’ को विजेता हो । समूह ‘बी’ को उपविजेता नेपालले आउँदो शुक्रबार हुने दोस्रो सेमिफाइनलमा […]
Nepali Version