म्यानचेस्टर युनाइटेडद्वारा बेनफिका १–० ले पराजित

च्याम्यियन्स लिग अन्तर्गतको समह ‘ए’ को खेलमा म्यानचेस्टर युनाइटेडद्वारा बेनफिका १–० ले पराजित भएको छ।

The Belgian U19 stopper had looked awkward under set pieces all evening and was tested regularly by Rashford's corners
खेलमा पकड राखे पनि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड गोलका लागि संघर्षरत थियो।

Benfica's Ljubomir Fejsa in action against Juan Mata during an opening quarter of the game which was tight and chanceless

खेलको ६४औं मिनेटमा म्यानचेस्टर युनाइटेडका मार्कस र्यासफोर्डले प्रहार गरेको फ्रीकिक बेनफिकाका गोलरक्षक स्विलरले बल त समाते तर गोललाइन क्रस गरेर।

Rashford heads a rare first half opening up and wide of the crossbar as United toiled in the Lisbon rain to make openings

त्यही गल्तीका कारण म्यनचेस्टर युनाइटेडले १–० को जित हासिल गर्यो।

United captain Antonio Valencia is booked by referee Felix Zwayer in the 41st minute after a badly timed tackle

युनाइटेडका प्रशिक्षकले स्विलरको प्रशंसा गर्दै भने, ‘महान गोलरक्षकहरुले मात्रै यस्तो गोल खान्छन् किनकी उनीहर रिस्क लिन चाहन्छन्। उनी धेरै सम्भावना भएका गोलरक्षक हुन्। समूह ‘ए’ मा तीन खेल जित्दै ९ अंकका साथ म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published.

Next Post

पिएसजीद्वारा एन्डरलेच्त ४–० ले पराजित

Thu Oct 19 , 2017
च्याम्पियन्स लिगको समूह ‘बि’ अन्तर्गतको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनद्वारा बेल्जियमको एन्डरलेच्त ४–० ले पराजित गरेको छ। पिएसजीले खेल सुरु भएको ३ मिनेटमै गोल गर्दै एन्डरलेच्तमाथि दबाब बनाएको थियो। पिएसजीका लागि एमबाप्पेले पहिलो गोल गरेका थिए। खेलको ४४ औँ मिनेटमा एडिन्सन काभानीले हेडमार्फत गोल गदै २–० को अग्रता बनाए। […]
Nepali Version