रियल मड्रिड टोटनह्यामसँग बराबरीमा रोकियो

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिड टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएको छ । समूह ‘एच’ अन्तर्गत रियलको मैदानमा भएको खेलमा २८ औं मिनेटमा घरेलु टिमका राफाएल वारानेले आत्मघाती गोल गरेपछि टोटनह्यामले सुरुवाति अग्रता लिएको थियो ।

Tottenham took the lead away to Real Madrid after Raphael Varane deflected a cross into his own goal

तर, ४३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडलाई १–१ को बराबरीमा ल्याए ।

Ronaldo celebrates scoring the opener, after Toni Kroos was hacked down by Aurier's ill-timed challenge on the midfielder

बराबरीपछि दुवै टिमको तीन खेलबाट सात अंक भएको छ ।

Harry Kane's cheeky back-heeled flick went in off the French centre back as Tottenham impressed in the Spanish capital

5 thoughts on “रियल मड्रिड टोटनह्यामसँग बराबरीमा रोकियो

  1. Pingback: navigate here
  2. Pingback: research in uganda

Leave a Reply

Your email address will not be published.

Next Post

म्यानचेस्टर सिटीद्वारा नापोली २–१ ले पराजित

Wed Oct 18 , 2017
समूह ‘एफ’ अन्तर्गत मंगलबार राति भएको खेलमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले इटालियन सिरी ए क्लब नापोलीलाई २–१ ले हराएको हो। सिटीको जितमा रहिम स्ट्रर्लिङ र गाब्रिएल जिससले गोल गरे। नापोलिका लागि एमाडु डिएवाराले एक गोल फर्काए। सिटीले दुवै गोल सुरुको १३ औं मिनेट भित्र गरेको थियो। ९ औं मिनेटमा […]
Nepali Version