एपिएफद्वारा हिमालयन सेर्पा पराजित

सबिन लिम्बु (सेर्मा)

झापा – बिभागिय टोलि एपिएफ झापाको दुधेमा जारी टुर्वोग प्रथम दुधे गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। आज भएको दोस्रो सेमिफाइनल खेलमा बिभागिय टोलि एपि एफले हिमालयन सेर्पालाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा चर्च व्वाइज सँगको भेट पक्का गरेको हो।
खेलमा अग्रता भने हिमालयन सेर्पा क्लवले पहिलो हाफको १५ औँ मिनेटमा आत्माघाति गोल मार्फत अग्रता लिएको थियो। नाइजेरियन खेलाडि अब्बाको पासमा बिके लामाको हेड बल एपिएफका गोल किपर राजु नगरकोटिको हात बाट फुत्केर जालि चुमेको थियो। तर त्यो अग्रता धेरै बेर टिक्न सकेन। पहिलो हाफको २७ औँ मिनेटमा एपिएफका हरी कार्कीले बराबरी गोल गर्न सफल भए। पहिलो हाफमा बराबरी खेल खेलेको एपि एफले दोस्रो हाफमा हिमालयन सेर्पा बिरूद्ध आक्रमक खेल खेलेका थिए। दोस्रो हाफको इन्जुरी समयमा रूप बाहादुर लामाको फ्रि किक मार्फत युवराज खढ्काले हेड गोल गर्दै विजयी गोल गरेका थिए।

आजको खेलको म्यान अफ दि म्याच एपिएफ का श्याम नेपालि भए उनले नगद रू ५००० प्राप्त गरे।


उपाधिका लागि एपिएफ कल्व र काठमाण्डौको चर्च व्वाइज कल्व बिच पर्सि भिडन्त हुनेछ।

47 thoughts on “एपिएफद्वारा हिमालयन सेर्पा पराजित

  1. Pingback: w88 link
  2. Pingback: 메이저놀이터
  3. Pingback: 바카라
  4. Pingback: 안전카지노
  5. Pingback: 안전놀이터
  6. Pingback: KIU-Library
  7. Pingback: try priligy
  8. Pingback: deltasone 875mg
  9. Pingback: stromectol with
  10. Pingback: ivermectin 3mg
  11. Pingback: clavivermecta 6 mg
  12. Pingback: ivermectin tsc
  13. Pingback: stromectol pill

Leave a Reply

Your email address will not be published.

Next Post

आर्सनलसंग वेष्ट ब्रोम २–० ले पराजित

Tue Sep 26 , 2017
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले वेष्ट ब्रोमलाई २–० ले हराएको छ । आर्सनलको जितमा दुवै गोल अलेक्जेन्डर लाकाजेटले गरे । २० औं मिनेटमा एलेक्स सान्चेजले प्रहार गरेको फ्रि किक बल क्रसबारमा लागेर फर्किएपछि लाकाजेटले त्यसलाई गोलमा परिणत गरेका हुन् । पहिलो हाफमा १–० को अग्रता […]
Nepali Version