भुटानले एक गोलले नेपाललाई पराजित

काठमाडौं, असोज ४ – साफ यू-१८ फुटबलमा आज भुटानले एक गोलले नेपाललाई पराजित गर्यो।
खेलको अन्तिम ८७ औँ मिनेटमा पेनाल्टी मार्फत भुटानले गोल सफल भयो। भुटानको ओर्जिन वाङचुकले गोल गरे।
त्यहि एक गोलले भुटानले नेपाललाई पराजित गर्न सफल भए ।

Leave a Reply

Your email address will not be published.

Next Post

रियल मड्रिड रियल बेटिससँग १–० ले पराजित

Thu Sep 21 , 2017
स्पेनिस ला लिगा फुटबल लिग अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग १–० ले पराजित भएको छ । घरेलु मैदान बर्नाबेउमा भएको खेलमा अन्तिम समयसम्म गोलरहित बराबरी भएको खेलमा इन्जुरी समय रियल मड्रिडका लागि घातक बन्यो । पाँच खेलको प्रतिबन्धपछि स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो मैदान फर्किएको खेलमा रियल […]
Nepali Version