टोटनह्याम र म्यानचेस्टर सिटीको जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनलाई ३–२ ले पराजित गर्यो ।

टोटनह्यामका लागि २० र ५६ औं मिनेटमा केनले र इन्जुरी समयको दोस्रो मिनेटमा अलीले गोल गरे । एभर्टनका लागि ८१ औं मिनेटमा लुकाकुले र इन्जुरी समयको तेस्रो मिनेटमा भ्यालेन्सियाले गोल गरे ।

Harry Kane opened the scoring for Tottenham with a stunning 30-yard strike after a build-up which included 14 passes

Funes Mori puts a tackle in on Tottenham midfielder Mousa Dembele as Everton looked to find a way back into the match

The game was not quite finished there though, as Valencia slotted in right at the death to make the final score 3-2

त्यस्तै लिग अन्तर्गत आइतबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले सन्डरल्याण्डलाई २–० ले हरायो । सिटीका लागि ४२ औं मिनेटमा अग्युरोले, ५९ औं मिनेटमा सेनले गोल गरे ।

The young German outpaces the Sunderland defence before unleashing a precision low effort to double City's margin

The striker connects with Raheem Sterling's cross following a swift counter-attack to fire the visitors in front
जिपछि दोस्रो स्थानको टोटनह्यामको २७ खेलबाट ५६ अंक छ भने सिटी २६ खेलबाट ५५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । ५२ अंक भएको लिभरपुल चौथो स्थानमा झरेको छ । एर्भटन २७ खेलबाट ४४ अंकसहित सातौं स्थानमा छ । २७ खेलबाट १९ अंक मात्रै जोडेको सन्डरल्याण्ड पुछारमा छ ।

13 thoughts on “टोटनह्याम र म्यानचेस्टर सिटीको जित

  1. I just couldn’t go away your web site before suggesting that I really loved the usual information a person provide to your guests? Is going to be again ceaselessly to inspect new posts.

Leave a Reply

Your email address will not be published.

Next Post

भ्यालेन्सियाविरुद्ध एथ्लेटिको मड्रिडको जित

Mon Mar 6 , 2017
स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई ३–० गोलले पराजित गर्दै एथ्लेटिको मड्रिड विजयी भएको छ । एन्टोनी ग्रिजम्यानले १० औं मिनेटमा र ८३ औं मिनेटमा दुई तथा केविन गामेइरोले ४८ औं मिनेटमा एक गोल गर्दै एथ्लेटिको मड्रिड ३–० ले विजयी भयो । जितपछि २६ खेलबाट […]
Nepali Version