सगरमाथासंग बिरगंज पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित

गणेशमान चारनाथ गोल्डकप अन्तर्गत आज (शनिबार) भएको पहिलो खेल सगरमाथा फूटबल क्लब विजयी भएको छ। सगरमाथाले बिरगंज फूटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गरेको हो।

2 thoughts on “सगरमाथासंग बिरगंज पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित

  1. Pingback: 카지노사이트
  2. Pingback: precio de domos

Leave a Reply

Your email address will not be published.

Next Post

विश्वकप छनौटमा स्पेन र वेल्स विजयी

Sun Sep 3 , 2017
विश्वकप छनौट अन्तर्गत शनिबार राति भएको खेलमा स्पेन र वेल्स विजयी भएको छ। स्पेनले इटालीलाई ३–० गोल अन्तरले हराएको हो भने वेल्सले अष्ट्रियालाई १–० गोलले हराएको हो । युरोपियन देशहरुको समूह जि मा रहेको स्पेनले इटलीलाई ३–० ले हराउँदा स्पेनका इस्को नायक बने । स्पेनका लागि इस्कोले १२ र ४० […]
Nepali Version