विश्वकप छनौटमा इंग्ल्याण्ड,जर्मनी र डेनमार्क विजयी

विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा इंग्ल्याण्ड,जर्मनी र डेनमार्क विजयी भएको छ ।

समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डले माल्टालाई ४–० ले हराएको हो । पहिलो हाफमा गोल हुन नसकेको खेलमा इंग्ल्याण्डले दोस्रो हाफमा चार गोल गर्‍यो । त्यसमा पनि अन्तिमको पाँच मिनेट तथा इन्जुरी समयमा तीन गोल भयो । इंग्ल्याण्डका लागि ह्यारी केनले ५३ औं मिनेटमा र इन्जुरी समयको दोस्रो मिनेटमा, रायन बिर्ट्रेण्डले ८५ औं मिनेटमा र ड्यानी वेलबेकले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे ।

Harry Kane broke the deadlock for Gareth Southgate's side early in the second half following good work from Dele Alli

सात खेलबाट १७ अंक जोडेको इंग्ल्याण्ड समूहको शीर्ष स्थाना छ । अर्को खेलमा स्लोभेनियालाई १–० ले हराएको स्लोभाकिया १५ अंकसहित दोस्रो स्थानमा छ । यस्तै राति नै भएको खेलमा लिथुवानियालाई ३–० ले हराएको स्कटल्याण्डको ११ अंक भएको छ ।

Kane had not scored in his club's first three Premier League matches this season... but he netted on 53 minutes in Malta

त्यस्तै जर्मनीले चेक गणतन्त्रलाई २–१ ले हराएको हो । जर्मनीका लागि टिमो वर्नरले चौथो मिनेटमा र म्याट्स हमल्सले ८८ औं मिनेटमा गोल गरे । चेक गणतन्त्रका लागि डारिडाले ७८ औं मिनेटमा गोल गरे । सात खेलबाट २१ अंक जोडेको जर्मनी समूहको शीर्ष स्थानमा छ ।

An 88th minute Mats Hummels header wins the game for the Germans 2-1 v Czech Republic

राति नै भएको अर्को खेलमा सान मारिनोलाई ३–० ले हराएको नर्दन अयरल्याण्डको छनौट हुने सम्भावना पनि बढेको छ । समूह ‘सी’ अन्तर्गतकै खेलमा नर्वेले अजरबैजानलाई २–० ले हरायो ।

समूह ‘इ’ रहेको पोल्याण्ड डेनमार्कसँग ४–० ले पराजित भएको हो । डेनमार्कको जितमा १५ औं मिनेटमा थोमस डिलेनीले, ४२ औं मिनेटमा एन्ड्रियास कोर्निलियसले, ५९ औं मिनेटमा योर्गन्सन र ८० औं मिनेटमा एरिक्सनले गोल गरे । पराजित भएपनि सात खेलबाट १६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

विजयी भएको डेनमार्क १३ अंकसहित तेस्रो स्थानमा छ । समूह ‘इ’ अन्तर्गतकै खेलमा मन्टेनेग्रोले कागखस्तानलई ३–० तथा रोमानियाले अर्मेनियालाई १–० ले हराएका छन् ।

20 thoughts on “विश्वकप छनौटमा इंग्ल्याण्ड,जर्मनी र डेनमार्क विजयी

  1. I simply want to say I’m very new to blogs and truly liked you’re web page. Likely I’m likely to bookmark your site . You definitely have remarkable article content. Appreciate it for sharing your web-site.

  2. Wow! This could be one particular of the most useful blogs We have ever arrive across on this subject. Actually Magnificent. I am also a specialist in this topic so I can understand your effort.

  3. Hi, I do think this is a great blog. I stumbledupon it 😉 I’m going to revisit yet again since i have book marked it. Money and freedom is the best way to change, may you be rich and continue to guide other people.

  4. Howdy! This post couldn’t be written any better! Looking at this post reminds me of my previous roommate! He constantly kept preaching about this. I will forward this post to him. Fairly certain he’s going to have a good read. Many thanks for sharing!

  5. You are so awesome! I don’t believe I’ve read a single thing like that before. So great to find somebody with some genuine thoughts on this subject matter. Really.. thanks for starting this up. This website is one thing that is needed on the web, someone with a little originality.

  6. I’m amazed, I must say. Rarely do I come across a blog that’s both equally educative and entertaining, and without a doubt, you’ve hit the nail on the head. The issue is something which not enough people are speaking intelligently about. I am very happy I stumbled across this in my hunt for something concerning this.

  7. Hi, I do believe this is a great blog. I stumbledupon it 😉 I may return once again since I bookmarked it. Money and freedom is the greatest way to change, may you be rich and continue to guide other people.

  8. I was excited to find this great site. I want to to thank you for ones time just for this fantastic read!! I definitely really liked every bit of it and i also have you saved as a favorite to look at new things in your website.

  9. Oh my goodness! Incredible article dude! Many thanks, However I am encountering problems with your RSS. I don’t know why I cannot subscribe to it. Is there anyone else having identical RSS issues? Anybody who knows the answer can you kindly respond? Thanks!

  10. My spouse and I absolutely love your blog and find a lot of your post’s to be exactly what I’m looking for. can you offer guest writers to write content for yourself? I wouldn’t mind publishing a post or elaborating on a number of the subjects you write related to here. Again, awesome weblog!

Leave a Reply

Your email address will not be published.

Next Post

‘आमाहरु’को आयोजनामा फुटबल प्रतियोगिता हुँदै

Sat Sep 2 , 2017
आगामी असोजको पहिलो साता म्याग्दीको बेनीमा मंगला आमा समूह र स्थानीय बौद्ध युवा क्लबको आयोजनामा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । २५ हजार नगद पुरस्कार सहितको प्रतियोगितामा विभिन्न क्लब सहभागी हुनेछन् । अघिल्लो वर्ष पनि आमा समूह र युवा क्लबको सहकार्यमा फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । ‘युवाहरुलाई मर्यादित […]
Nepali Version