लिओनेल मेस्सीको म्यानचेस्टर सिटी जाने हल्ला, के होला?

अहिले विश्व फुटबलमा बार्सिलोनाका स्टार लियोनेल मेस्सीको म्यानचेस्टर सिटी जाने हल्ला चलिरहेको छ। जसमा २७५ मिलियन पाउण्ड वाई-आउट क्लज रहेको छ।

रोमन कलेज-गाउडिनको अनुसार (द सन एन्ड्रयू रिचर्डसन मार्फत), मेस्सीले अझै आफ्नो क्लब बार्सिलोनाको साथ नयाँ अनुबंधमा हस्ताक्षर गर्न बाकी नै रहेको जानकारी दिएको छ। यसका साथ हालको सम्झौताले सिजनको अन्त्यमा म्याद समाप्त हुने पनि जनाएको छ।

10 thoughts on “लिओनेल मेस्सीको म्यानचेस्टर सिटी जाने हल्ला, के होला?

Leave a Reply

Your email address will not be published.

Next Post

चेल्सीसंग टोटेनह्याम २–१ ले पराजित

Mon Aug 21 , 2017
इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा चेल्सीका लागि मार्कोस अलोन्सोले दुई गोल गरेपछि टोटेनह्याम २–१ ले हराएको छ । चेल्सीको लागि मार्कोस अलोन्सोले पहिलो गोल २४ औं मिनेटमा फ्रिकिक मार्फत गरे। ८२ औं मिनेटमा भने इरिक्सनको फ्रिकिकमा मिचि बाट्सुयीको हेडर आत्मघाती गोलमा परिणत हुँदा खेलमा बराबरी भएको थियो । तर, […]
Nepali Version