नेपालसंग जापानी टिम २–१ ले पराजित

एएफसी एसिया कपको तयारीका लागि जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज (बुधबार) भएको मैत्रीपूर्ण खेलमा क्वान्सेइ गाकुइनलाई २–१ ले पराजित गरेको छ ।

क्वबेको भएको खेलमा नेपालका लागि विमल घर्तिमगर र समुन लामाले गोल गरे । अब नेपालले बिहीबार अमिटी स्पोर्टस क्लबसँग खेल्नेछ ।

यसअघि नेपालले पहिलो खेलमा गाम्बा ओसाका-२३ टिमसँग १-१ को बराबरी खेलेको थियो। नेपालले भदौ २० मा काठमाडौंमा ताजाकिस्तानको सामना गर्नेछ ।

2 thoughts on “नेपालसंग जापानी टिम २–१ ले पराजित

  1. Pingback: fun88

Leave a Reply

Your email address will not be published.

Next Post

'ए' डिभिजन लिग मंसिर १४ गतेदेखि

Wed Aug 16 , 2017
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर १४ गतेदेखि ए डिभिजन लिग सुरु गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको एन्फा कार्यसमितिले थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा भने ठोस निर्णय हुन सकेको छैन। थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषयलाई विशेष साधारण सभामा लगिने भएको छ । कार्यसमितिले थ्री स्टारलाई क्षतिपूर्ति दिने […]
Nepali Version