उज्वेकिस्तानसँग नेपाल २–० गोलले पराजित

एएफसी यू-२३ च्याम्पियनसिप छनोट अन्तर्गत आज (सोमबार) भएको समूह ‘डी’को दोस्रो खेलमा उज्वेकिस्तानसँग नेपाली टोली २–० गोल अन्तरले पराजित भएको छ ।

उज्वेकिस्तानका लागि २१ औं मिनेटमा तुर्सुनोभ दोस्तोन्बेकले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको ८० औं मिनेटमा गानिएभ अजिजोनले गोल गरेपछि उज्वेकिस्तान २-० ले विजयी भयो ।

यस हारसंगै नेपालको अन्तिम चरणमा पुग्ने सम्पूर्ण सम्भावना समाप्त भएको छ । नेपालले बुधबार समूहको अन्तिम खेलमा लेबनानको सामना गर्नेछ।

85 thoughts on “उज्वेकिस्तानसँग नेपाल २–० गोलले पराजित

  1. Pingback: ww88
  2. Pingback: discount sex toys
  3. Pingback: 온라인바카라
  4. Pingback: Catering Equipment
  5. Pingback: 안전바카라
  6. Pingback: 카지노사이트

Leave a Reply

Your email address will not be published.

Next Post

नेपाल र मलेसिया यू-१९ विश्वकप छनोटमा भिड्दै

Tue Jul 18 , 2017
आइसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत आज (मंगलबार) मलेसिया विरुद्ध भएको दोश्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। नेपालका किशोर महतोले मोहम्मद आमिरलाई शून्यमै आउट गरे । दोस्रो विकेट सन्दीप लामिछानेले लिए । उनले सैफुल्लाह मल्लिकलाई ३० बलमा ८ रन बनाउँदा अाउट गरे । पवन सर्राफले २ बलमा १ रन […]
Nepali Version